nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेस प्रदेश : मष्ट वान्टेड’ सुचीमा रहेका फरार प्रतिवादी पक्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ३, २०८१, ८:४९ मध्यान्ह
मधेस प्रदेश : मष्ट वान्टेड’ सुचीमा रहेका फरार प्रतिवादी पक्राउ

बैशाख ३ गते। रौतहट प्रहरीले १० महिनादेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको छ ।

प्रहरीले देवाही गोनाही नगरपालिका-१ घर भएका ५२ वर्षीय शेख नुरुल्लाहलाई आइतबार पक्राउ गरेको हो ।

उनी पूर्वजनप्रतिनिधि समेत हुन् । मन्दिरका पुजारी र अर्का बृद्धको हत्याको योजनाकारका रुपमा रहेका उनलाई आइतबार पक्राउ गरिएको डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।

‘अपराध गरेर भारत लुक्दै आएका नुरुल्लाह नेपाल आएको सुचना पाएका थियौँ । बिहान राति २ बजे उनलाई पक्राउ गरिएको हो,’ डिएसपी गिरीले भनिन्, ‘उनी प्रहरीको सर्वाधिक खोजीको सुचीमा थिए । हामीले त्यही अनुसार उनीमाथि खोजतलास र निगरानी बढाउँदै आएका थियौँ ।’

देवाही गोनाही नगरपालिका–१ करुनिया स्थित सडकमा ७८ वर्षिय शेख तैयबलाई सोही गाउँका शेख सेराज समेतले गोली हानी हत्या गरेको आरोपमा २०८० पुस १६ गते घटनाका योजनाकार नुरुल्लाह सहितलाई जिल्ला अदालतले पक्राउ पुर्जीको आदेश दिएको थियो । घटना लगत्तै नुरुल्लाह भारत लुक्दै आएको प्रहरीको भनाई छ ।

खोजतलासकै क्रममा नुरुल्लाह नेपाल आएको प्रहरीले राति नै सुचना पाएको थियो । भारतीय सिमामा पर्ने राजदेवी नगरपालिका–८ बेलबिछुवा चोकमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा नुरुल्लाहलाई पक्राउ गरिएको डिएसपी गिरीले जानकारी दिइन् । घटनामा सलग्न स्थानीय शेख शेराज र भारतीय नागरिक राकेश कुमारलाई प्रहरीले तत्कालै पक्राउ गरी कर्तव्य ज्यान मुद्धा चलाएको थियो । उनीहरु दुबै पुर्पक्षको आदेशमा कारागारमा छन् । मुख्य योजनाकार नुरुल्लाह र उनका भाइ खलिउल्लाह फरार थिए ।

हत्याको मुख्य योजनाकार नुरुल्लाह नै रहेको जिल्ला प्रहरी प्रमुख एसपी दिलिप घिमिरेले जानकारी दिए । ‘नुरुल्लाहको पृष्ठभूमि हेर्दा क्रिमिनल प्रवृत्तिको पाइयो,‘ उनले भने, ‘जिल्लामा कहाँ र कुन/कुन घटनामा सलग्न छन् भन्ने अनुसन्धान सुरु गरेका छौँ ।’

२०७७ साल भदौ ३ गते राति ९ बजे माधवनारायण नगरपालिका–२ खेसरहिया बजारस्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको हत्या नुरुल्लाहले नै गरेको प्रहरीको दाबी छ । मन्दिर परिसरमै खाना खाँदै गरेका पूजारी साहको देव्रे कन्चटमा गोली हानी हत्या गरेका थिए ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

प्रधानमन्त्री शाह र निजी क्षेत्रबीच उच्चस्तरीय छलफल: आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

मधेश प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित

मधेश प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित

संयोजक प्रचण्ड एसियाली संवादमा सहभागी हुन श्रीलंका प्रस्थान

संयोजक प्रचण्ड एसियाली संवादमा सहभागी हुन श्रीलंका प्रस्थान

राष्ट्रसेवक कर्मचारीहरूलाई बिनाकारण अलपत्र पारिनु मानवीय संवेदनामाथिको प्रहार हो : आम जनता पार्टी

राष्ट्रसेवक कर्मचारीहरूलाई बिनाकारण अलपत्र पारिनु मानवीय संवेदनामाथिको प्रहार हो : आम जनता पार्टी

भारतको सहयोगमा सोलुखुम्बु जिल्लामा बनाउँदैछ भब्य गुम्बा, गरियो शिलान्यास

भारतको सहयोगमा सोलुखुम्बु जिल्लामा बनाउँदैछ भब्य गुम्बा, गरियो शिलान्यास

बुटवलमा ६ लाख बढी नक्कली नोटसहित ६ जना पक्राउ, नोट छाप्ने उपकरण बरामद

बुटवलमा ६ लाख बढी नक्कली नोटसहित ६ जना पक्राउ, नोट छाप्ने उपकरण बरामद

गौरको बरहवा तालमा सेल्फी प्वाइन्ट उद्घाटन, पर्यटन प्रवर्द्धनमा नयाँ आयाम

गौरको बरहवा तालमा सेल्फी प्वाइन्ट उद्घाटन, पर्यटन प्रवर्द्धनमा नयाँ आयाम

सुदुरपश्चिम सरकारमा किचलो, मुख्यमन्त्रीद्दारा एमालेका ४ मन्त्री बर्खास्त

सुदुरपश्चिम सरकारमा किचलो, मुख्यमन्त्रीद्दारा एमालेका ४ मन्त्री बर्खास्त

रौतहटमा फरार प्रतिवादी पक्राउ अभियान तीव्रः एकै दिन ९ जना पक्राउ

रौतहटमा फरार प्रतिवादी पक्राउ अभियान तीव्रः एकै दिन ९ जना पक्राउ

कर्णाली प्रदेशका ४ मन्त्रीले दिए सामुहिक राजिनामा

कर्णाली प्रदेशका ४ मन्त्रीले दिए सामुहिक राजिनामा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!