nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भोजपुरी फिल्मका चार चर्चित कलाकारको एउटै सडक दुर्घटनामा मृत्यु

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन १६, २०८०, २:४९ मध्यान्ह
भोजपुरी फिल्मका चार चर्चित कलाकारको एउटै सडक दुर्घटनामा मृत्यु

फागुन १६ गते। भोजपुरी फिल्म उद्योगका चार चर्चित कलाकारको सडक दुर्घटनामा एकै पटक ज्यान गएको छ । भारतको बिहार राज्यस्थित कैमुरमा भएको एक डरलाग्दो सडक दुर्घटनामा भोजपुरी फिल्म जगतले चर्चित कलाकार गुमाएको हो ।

ज्यान गुमाउनेहरूमा भोजपुरीका चर्चित गायक तथा अभिनेता पुण्यश्लोक पाण्डेय ‘छोटु पाण्डेय’, मोडल तथा अभिनेत्री सिमरन श्रीवास्तव र आँचल तिवारी, गीतकार सत्य प्रकाश मिश्रा ‘बैरागी बाबा’ सहित नौं जना छन् । सडक दुर्घटनाका कारण अहिले भोजपुरी फिल्म जगत शोकमा डुबेको छ । बिहारका मुख्यमन्त्री नीतिश कुमारले यस घटनाबारेमा दुःख प्रकट गरेका छन् ।

समाचार अनुसार आइतबार छोटु पाण्डेय स्कार्पियोबाट आफ्नो पूरै टीमसहित एक कार्यक्रममा भाग लिन उत्तर प्रदेश गइरहेका थिए । त्यसक्रममा बिहारको कैमुर जिल्लास्थित मोहनिया थाना क्षेत्रको एनएच २ स्थित देवकली नजिकै अचानक एक मोटरसाइकल स्कार्पियोसामु आइपुग्यो ।

मोटरसाइकललाई जोगाउने क्रममा स्कापियो अनियन्त्रित भएर एनएच सडकमै बजारियो । जब स्कार्पियोमा सवार उनीहरू बाहिर निक्लन खोज्दै थिए, त्यहीबेला पछाडिबाट आएको एउटा कन्टेनरले उनीहरूलाई ठक्कर दियो । दुर्घटना यति ठूलो थियो कि स्कार्पियो टुक्रा–टुक्रा भएको छ । केहीबेरमै उक्त घटनास्थलमै आठ जनाको ज्यान गयो । उक्त दुर्घटनाका क्रममा मोटरसाइकलमा सवार व्यक्तिको पनि ज्यान गएको छ ।

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

नीतिलाई कार्यान्वयनमा रूपान्तरण गर्न सबै सरोकारवालाको साझा जवाफदेहिता आवश्यक

नीतिलाई कार्यान्वयनमा रूपान्तरण गर्न सबै सरोकारवालाको साझा जवाफदेहिता आवश्यक

कांग्रेस महाधिवेशनको उद्घाटन र बन्दसत्र खुलामञ्चमा गरिने

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पक्षले बिहीबार एकै दिन ३१९१ वडामा नयाँ नेतृत्व चयन

जनकपुरधामको वडा न.-१ मा नेपाली कांग्रेसको वडा सभापतिमा लभ अधिकारी निर्विरोध निर्वाचित

जनकपुरधामको वडा न.-१ मा नेपाली कांग्रेसको वडा सभापतिमा लभ अधिकारी निर्विरोध निर्वाचित

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण : अवसर र चुनौतीबारे समीक्षात्मक अन्तरक्रिया’ कार्यक्रम जनकपुरधाममा सम्पन्न

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण : अवसर र चुनौतीबारे समीक्षात्मक अन्तरक्रिया’ कार्यक्रम जनकपुरधाममा सम्पन्न

मधेश प्रदेश भलिबल संघको पाँचौँ साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

मधेश प्रदेश भलिबल संघको पाँचौँ साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

वडादशैंको अवसरमा झिटकहियामा वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने

वडादशैंको अवसरमा झिटकहियामा वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने

आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ बढायो

डिजेलको बढ्दो मूल्यबीच विद्युतीय सवारीतर्फ आकर्षण बढ्दो:अध्ययन

जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा लैजान समिति गठन, युनेस्कोमा प्रतिवेदन बुझाइने

जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा लैजान समिति गठन, युनेस्कोमा प्रतिवेदन बुझाइने

मधेशमा भीभीआईपीका लागि साढे तीन करोडको गाडी खरिद प्रक्रिया रोकियो

मधेशमा भीभीआईपीका लागि साढे तीन करोडको गाडी खरिद प्रक्रिया रोकियो

लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक आधारमै निर्धारण गरिएको सरकारको दाबी

लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक आधारमै निर्धारण गरिएको सरकारको दाबी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि