nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मुस्लिम देश दुबईमा हिन्दुहरुको भव्य मन्दिर,मोदी द्धारा उद्घाटन

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन ३, २०८०, ८:४३ मध्यान्ह
मुस्लिम देश दुबईमा हिन्दुहरुको भव्य मन्दिर,मोदी द्धारा उद्घाटन

फागुन ३ गते। इस्लामिक मुलुक संयुक्त अरब इमिरेट्स (यूएई)को राजधानी अबुधाबीमा हिन्दुहरुको मन्दिर स्थापना गरिएको छ ।

यूएई सरकारको जग्गा सहयोगमा बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था अर्थात् बीएपीएसले मन्दिरको निर्माण गरेको हो । करिब ११ हेक्टर जग्गामा फैलिएको यो मन्दिर १०८ फिट अग्लो र १८० फिट चौडा रहेको छ । मन्दिर निर्माण गर्न ७ अर्ब भारु खर्च भएको जनाइएको छ । मन्दिरको उदघाट्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले गरेका छ्न।

मन्दिरमा सिंगमरमर, ढुंगा र चुना प्रयोग गरिएको छ । मन्दिरका सात स्तम्भलाई यूएईका सात राज्यका प्रतीकको रुपमा लिइएको छ ।

मन्दिरमा आगन्तुक कक्ष, प्रार्थना कक्ष, प्रदर्शनी हल, सिकाइ कक्ष, बच्चा र युवाहरुका लागि खेल्ने स्थान लगायत सुविधा पनि छन् । साथै विभिन्न थिममा आधारित उद्यान, वाटर फिचर्स, फुड कोर्ट र पुस्तक तथा उपहार किन्न पाइने पसल पनि राखिएको छ ।

युएईमा करिब ७ लाख हिन्दु धर्मालम्बीहरुको बसोबास रहेको पाइन्छ ।

Discussion about this post

Related Posts

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने सुनिल शर्माको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता सेनाका जवानको एक महिनापछि कुशको शव बनाएर दाहसंस्कार

भोटेकोशी बाढीमा बेपत्ता सेनाका जवानको एक महिनापछि कुशको शव बनाएर दाहसंस्कार

स्रोत नखुलेको एक लाख आठ हजार भारुसहित दुईजना भारतीय पक्राउ

स्रोत नखुलेको एक लाख आठ हजार भारुसहित दुईजना भारतीय पक्राउ

कन्टेन्ट क्रिएटरबाट कमेडीसम्म : पवन खतिवडा ‘म्याकुरी’को संघर्ष, सफलता र बदलिँदो पहिचान

कन्टेन्ट क्रिएटरबाट कमेडीसम्म : पवन खतिवडा ‘म्याकुरी’को संघर्ष, सफलता र बदलिँदो पहिचान

बक्स अफिसमा ‘दृश्यम ३’ को जादू: सन् २०२६ को दोस्रो ठूलो ओपनिङ रेकर्ड 

बक्स अफिसमा ‘दृश्यम ३’ को जादू: सन् २०२६ को दोस्रो ठूलो ओपनिङ रेकर्ड 

धनुषामा फैसला कार्यान्वयन तीव्र, ३६ वर्ष कैद र ३ लाख ६९ हजार जरिवाना भएका ९ जना पक्राउ

धनुषामा फैसला कार्यान्वयन तीव्र, ३६ वर्ष कैद र ३ लाख ६९ हजार जरिवाना भएका ९ जना पक्राउ

ट्रम्पको कडा चेतावनी पछि मध्यपूर्वमा थप १० हजार अमेरिकी सैनिक तैनाथ

ट्रम्पको कडा चेतावनी पछि मध्यपूर्वमा थप १० हजार अमेरिकी सैनिक तैनाथ

मधेशको जनसंख्या २५ वर्षमा ८२ लाख पुग्ने अनुमान, अहिलेबाटै योजना बनाउन जोड

मधेशको जनसंख्या २५ वर्षमा ८२ लाख पुग्ने अनुमान, अहिलेबाटै योजना बनाउन जोड

‘लभ एन्ड वार’ को प्रदर्शन अधिकार ३ अर्बमा बिक्री

‘लभ एन्ड वार’ को प्रदर्शन अधिकार ३ अर्बमा बिक्री

‘दृश्यम ३’: अग्रिम बुकिङमै राम्रो व्यापार, हप्तामै १०० करोड कमाउने अनुमान

‘दृश्यम ३’: अग्रिम बुकिङमै राम्रो व्यापार, हप्तामै १०० करोड कमाउने अनुमान

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com

 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि