nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मिथिला लघुवित्तको वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
पुस २०, २०८०, ७:२४ मध्यान्ह
मिथिला लघुवित्तको वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

महेश सिंह/सिरहा/पुस २० गते। सिरहाको लहानमा मिथिला लघुवित्त संस्थाको वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

२०६६ साल बैशाख १४ गते देखि संचालनमा आएको मिथिला लघुवित्त बितिय संस्थाले शेयर सदस्यहरुलाई लहान पडरीया शाखाले आयोजना गरेको एक दिवस्य वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो।

करिब २ सय शेयर सदस्यहरुलाई वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।निलम सिंहको अध्यक्षतामा सुरु भएको औपचारिक कार्यक्रममा लहान नगरपालिकाको नगर उप-प्रमुख राम चलितर महतोले कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो भने बिशिस्ट अतिथिमा जन शक्ति ब्यवस्थापन तथा समन्वय सेवा बिभाग प्रमुख रमा नन्द यादव रहनु भएको शाखा प्रबन्धक दिलिप कुमार महतोले जानकारी दिनुभयो।
प्रमुख अतिथि महतोले लघुवित्त संस्थासंग त्यो ब्यक्तीहरु जोडिएको छ जुन ज्याला मजदुरी गरे खाने आर्थिक रुपले कम्जोर भएका ब्यक्तीहरुले लघुबित संस्था संग विशेष जोडीएको बताए।

लघुवित्त संस्थाले कम पुजी भएको निमन बर्गको किसान गरिब दलित बेरोजगार पुजीको कारण बेरोजगार भएर बस्ने ब्यक्तीहरुको लागी बिना धितोको ऋण प्रवाह गरी आर्थिक रुपान्तरणको लागी कार्य गर्दै आएको बताए।

ज्याला मजदुरी गर्ने कम्जोर पुजी भएको ब्यक्तीहरुलाई सहुलियत तरिकाले छोटो समयमा बिना धितोको ऋण प्रवाह गरी ब्यवसायीकरण गर्ने भएकोले समाजलाई आर्थिक स्तर उकास्न लघुवित्त संस्थाको ठुलो भुमिका रहेको महतोले बताए।

नगरपालिकाबाट सक्ने सहयोग हुन्छ हामी तयार रहेको संस्था जनमुखी हुनुपर्ने जोड दिएका थिए। बिशिस्ट अतिथि रमानन्द यादवका अनुसार आफू भित्र रहेको सीप पुजीको कारण सिपलाई गुमराहमा राख्ने गरेको ब्यक्तीलाई ब्यवसायी गर्न बीउ पुजी हस्तान्तरण गरेर उधमी बनाउने गरेको बताए। मिथिला लघुवित्तले घरदैलो सेवा प्रवाह दिने गरेको र धितो र बिना धितोमा कर्जा दिने गरेको छ।समाजिक र आर्थिक सुधारको लागी काम गर्ने गरेको भन्दै विभिन्न सेवाहरु दिने गरेको बताए।

मिथिला लघुवित्त प्रदेश स्तरीय लघुबितको रूपमा संचालनमा रहेको छ।मिथिला लघुवित्तको चुक्ता पुजी १९ करोड ६० लाख र अधिकृत पुजी ३० करोड रहेको छ,भने २ अर्ब ८८ करोड ऋण असुली गर्न बाकी रहेको छ। मधेस प्रदेशमा ३८ हजार सदस्य रहेको र ३१ हजार ऋणी सदस्य रहेको १६७ जना कर्मचारीलाई रोजगारी दिएको छ।१ अर्ब ५ करोड बचत रहेको प्रमुख यादवले जनाए।

केन्द्रमा राम्रो कार्य गर्ने केन्द्र प्रमुखहरुलाई उपहार स्वरुप रकम सहित समान गर्ने गरेको हो। कार्यक्रममा नगर प्रहरी इन्चार्ज सुनिल कुमार यादवको समेत उपस्थिति रहेको आयोजना संस्थाले जानकारी दिनु भयो।

Discussion about this post

Related Posts

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!