nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बिराटनगरको बलाजी भोजनालयको खानाले सिरहाको आधा दर्जन पत्रकार बिरामी

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २०, २०८०, १२:३६ मध्यान्ह
बिराटनगरको बलाजी भोजनालयको खानाले सिरहाको आधा दर्जन पत्रकार बिरामी

नरेश बरवरिया यादव/सिरहा । मोरङ जिल्लाको बिराटनगर स्थित मारबाडी सेवा सदन भित्रै रहेको बलाजी भोजनालयको खानाले सिरहाका अधा दर्जन पत्रकार बिरामी परेको छ ।

बिराटनगर नोबेल अस्पतालमा उपचारर्थ सिरहा लहानको पत्रकार जिबछ यादवको श्रीमतीलाई भेट् गर्न गएका सिरहाको करिब ६ जना पत्रकारले मारबाडी सेवा सदन भित्र रहेको बलाजी भोजनालयमा शाकाहारी खाना खाएका थिए ।

खाना खाएर उनिहरु सबै बिरामी परेको साथै गुणस्तरहिन खाना खुवाएकै कारण उनिहरुलाई फुड पोइजन भएर अस्वस्थ भएको स्थानीय चिकित्सकहरुले बताए । बिराटनगरमा जताततै होटेल खुलिए पनि शुद्ध शाकाहारी खानाको लागि मारबाडी खाना नै ठिक हुने भन्दै खाना खान गएका पत्रकारहरु बिरामी परेपछि होटेल संचालकको लापरबाही रहेको पीडित पत्रकारहरुको धारणा रहेको छ ।

मानिसको जिबन संग दिन दहाडै खेलबाड गर्ने यी बलाजी भोजनालय बन्द र त्यसका संचालक लाई कार्यबाही गरि बिरामिहरुको उचित क्षतिपूर्ति समेत भराई पाउँ भन्दै खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगर मोरङलाई मेल बाट उजुरी समेत गरेको पत्रकार महासंघ सिरहाको पुर्व सभापति देब कुमार यादव, जिल्ला सचीव शिव दयाल यादव पत्रकार राम पुकार यादव ,नरेश बरबरिया ,सोनु मिश्रा समेतले जानकारी गराएका छन ।

आम उपभोक्ताहरुको स्वास्थ्य सुबिधा कायम राख्न र खाद्य पदार्थमा कुनै किसिमको मिसावट नगर्न खाद्य प्रबिधि तथा गुण नियन्त्रणको उदेश्य नै रहदा बिराटनगर बलाजी भोजनालयले यसरी स्तरहिन खाना बिक्री बितरण गरि उपभोक्ताहरुलाई ठगी गरि रहेको मात्र होइन उनिहरुको स्वास्थ सँग खेल्बाड भैरहेको ठ्म्याई छ । र यो खाद पदार्थको गुण नियन्त्रण गर्ने सरोकारवाला निकायहरूको लागि चुनौतीको बिषय पनि रहेको हो । यसलाई ब्यबस्थित गर्न सरोकारवाला निकायहरूको आँखा खुलोस उपभोक्ताहरुको कथन रहेको छ ।

यता पुर्वान्चल क्षेत्रमा उपभोक्ताहरुको स्वास्थ्य रक्षाको लागी खाद्य पदार्थको गुण नियन्त्रण गर्न र खाद्य पोषण तथा प्रबिधि प्रसार गर्न स्थापित यी मोरङ बिराटनगर स्थित खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयको भुमिका पनि गतिलो नरहेको स्थानीय उपभोक्ताहरुको गुनासो रहेको छ ।

Tags: कोशी प्रदेशमधेस प्रदेश खबरसिरहा खबर

Discussion about this post

Related Posts

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

एडिबीको सहयोगमा जनकपुरधामलाई व्यवस्थित सहर बनाइँदै, रु २ अर्ब १३ करोडको योजना सुरु

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!