nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

संघीयता जोगाउन सबै लाग्नुपर्छ : मुख्यमन्त्री यादव

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १८, २०८०, ८:४१ मध्यान्ह
संघीयता जोगाउन सबै लाग्नुपर्छ : मुख्यमन्त्री यादव

धनुषा/श्रावण १८ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले देशमा आएको संघीय व्यवस्थालाई सफल हुन नदिन विभिन्नखालका षडयन्त्र भइरहेको भन्दै त्यसलाई जोगाउन हामी सबैको सहयोगको खाँचो रहेको बताएको छ ।

शिक्षा तथा समाज कल्याण मन्त्रालय तथा निकायको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई बिहीबार जनकपुरधाममा सम्बोधन गर्दै उनले यस्तो बताएको हो ।

उनले भने, “जनताको छिटोछरितो काम हुनका लागि संघीयता आएको हो, यदि संघीयतामा पनि जनताले दुःख पायो भने संघीयताको अर्थ हुँदैन । त्यसैले यस्तो अवस्था आउन नदिनका लागि कर्मचारी गम्भीर हुनु आवश्यक छ ।’’

उनले शिक्षा क्षेत्रमा सुधारका लागि प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयलबाट छुटाएर छुट्टै शिक्षा तथा समाज कल्याण मन्त्रालय बनाएको बताए ।

सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी अनुसारको उपलब्धी प्राप्त नगरेको भन्दै उपलब्धी दिने किसिमले अगामी दिनमा कामकाज गर्न शिक्षा क्षेत्रका कर्मचारीलाई निर्देशन दिए । उनले काम गर्नेलाई सम्मान र नगर्नेलाई सजाय भन्ने अवधारणाका साथ सरकारकारले अगामी दिनमा कदम चाल्ने प्रष्ट पारे।

मधेश प्रदेशलाई शिक्षाको हव बनाउनु पर्ने भन्दै मधेशको शिक्षाको अवस्थामा सुधारका लागि देखिएका समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको बताए । उनले शिक्षाको साथै खेलकुदलाई प्रदेश सरकारले प्राथमिकताका साथ अगाडि बढाइरहेको भन्दै प्रदेशको आठ वटै जिल्लामा रंगशाला निमार्णका लागि कामकाज अघि बढेको जानकारी दिए ।

उनले ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाका लागि प्रदेश सरकारले कामकाजलाई अगाडि बढाएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामका लागि घोषणा गरेको एक सय करोड जनकपुरधाममा निर्माणाधीन रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा खर्चिने बताए ।

कार्यक्रममा शिक्षा तथा समाज कल्याणमन्त्री महेश यादवले शिक्षा क्षेत्रको सुधारका लागि सरकार प्रतिबद्ध रहेको भन्दै शिक्षामा सुधारका लागि सबैले आफनो दायित्व निर्वाह गर्नुपर्ने बताए ।

उनले आफनो दायित्व निर्वाह नगर्नेलाई छुट नहुने भन्दै शिक्षा कार्यक्रम कार्यान्वयनको क्रममा देखिएका समस्या समाधानका लागि मन्त्रालय तयार भएको बताए ।

कार्यक्रममा मधेश प्रदेशका प्रमुख सचिव किशोर चौधरीले यस प्रकारको समीक्षाले समस्या र चुनौतीको पहिचान हुने र अगामी दिनमा यसको समाधान गरी अघि बढ्न कर्मचारीलाई आग्रह गरे ।

शिक्षा तथा समाज कल्याण मन्त्रालयका सचिब लक्ष्मीप्रसाद भटट्राईको अध्यक्षतामा भएको सो कार्यक्रममा कृषि विश्वविद्यालय मधेश प्रदेशका उपकुलपति डा. बैद्यनाथ महतो, मधेश विश्वविद्यालयका उपकुलपति डा. दिपक शाक्य, मधेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति रामभरोस कापरीसहितकाले आप्,नो धारणा रखोका थिए । गोरखापत्र बाट

Tags: मधेस प्रदेश खबरराष्ट्रिय खबर

Discussion about this post

Related Posts

जनकपुरमा कथाकथन कार्यशाला: मधेशका युवाले स्मृति, पहिचान र संघर्षलाई सिर्जनामा उतार्दै

जनकपुरमा कथाकथन कार्यशाला: मधेशका युवाले स्मृति, पहिचान र संघर्षलाई सिर्जनामा उतार्दै

गौर हत्याकाण्डमा छानबिन गर्न सर्वोच्चको आदेश

मिडिया काउन्सिल सदस्य नियुक्ति प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट

उच्च अदालत जनकपुरले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट,दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्य

उच्च अदालत जनकपुरले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट,दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्य

संघीय संसद्को दुवै सदनबाट बजेट पारित

बदलिँदो प्राथमिकताका आधारमा युएनडीपीसँग विकास सहकार्य गर्न सरकार उत्सुक : अर्थमन्त्री वाग्ले

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

किसानको मागमा मन्त्री चौधरीको प्रतिबद्धता: ‘विचौलियाको समस्या समाधान गर्न कृषि ऐन अघि बढायौँ’

भुटानी शरणार्थी प्रकरण : रिहा भए बेचन झा

भुटानी शरणार्थी प्रकरण : रिहा भए बेचन झा

खाेप लगाउने छुटेका बालबालिकाकालाई ३१ गते लगाउने

करारमा कर्मचारी भर्ना गर्दा खुला प्रतिस्पर्धा अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

मधेस प्रदेश : आफैलाई गोली हानेर युवकद्वारा आत्महत्या

रौतहटमा पोखरीमा हाम फालेका भारतीय युवक मृत फेला

प्रधानमन्त्री शाह र निजी क्षेत्रबीच उच्चस्तरीय छलफल: आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

मधेश प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित

मधेश प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!