nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरानी कता फर्काएर सुत्दा राम्रो

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ३, २०८०, ८:०५ मध्यान्ह
सिरानी कता फर्काएर सुत्दा राम्रो

हामी कसरी सुत्छौं, कमै मानिसहरुले आफूलाई यो ख्याल राखेको हुन्छ । वा सुत्नु पर्ने जस्तो सयन कक्ष हामीलाई नहुन सक्छ । कि हामी आफैं आफ्नो जिन्दगीदेखि लापरवाही गर्दछौं ।बदलिदो समाज फेरिदो जीवनशैलीसँगै कसरी धेरै धनसम्पत्ति आर्जन गर्ने ? भन्ने ध्यानमा हुन्छन् ।

आफ्नो दिनभरिको थकान मेट्ने सयनकक्षमा कसैको ध्यान कम हुन्छ । मीठो निद्राका लागि नरम र आरामदायी सिरानी हुनुपर्छ। सिरानीको राम्ररी हेरचाह गरिएन भने त्यो विभिन्न रोगको कारण बन्न सक्छ।

पुरानो भएपछि सिरानी ब्याक्टेरियाको घर बन्छ। विशेषगरी फोम भएका तकिया आरामदायी हुन्छन्। सुत्दा यस्ता तकियाले टाउको र घाँटीअनुसारको सेप लिन्छन्। गर्भवती महिलालाई पनि यस्ता तकिया प्रयोग गर्न सल्लाह दिइन्छ।

कपाल चिसो छ भने तकियामा टाउको नराख्नुस् सिरानीसँगै त्यसको खोलमा पनि ध्यान दिनुपर्छ। तपाईको सुत्ने तरिकाले पनि जीवनशैलीमा धेरै परिवर्तनहरु दिइरहेको हुन्छ वा लाभहानी भइरहेको हुन्छ ।

हिन्दु धर्ममा हरेक कार्यको नियम बनेको छ । हरेक कार्यलाई धर्म र अनुशासनको नियमले बाँधिएको छ । शास्त्रका अनुसार जब दिनभर काम गरेर थकान महसुस हुन्छ र हामी निदाउनका लागि बिस्तारामा जान्छौँ त्यतिबेला पनि दिशाको ख्याल गर्नुस् ।

कुन दिशामा सिरानी राख्ने आफू कसरी सुत्ने ?

आजभोलि धेरै मानिसहरु बास्तु शास्त्र प्रेमी भएका छन् तर, अक्कल भने पुर्याउँदैनन् । यस्तो छ हिन्दुधर्म अनुसार राम्रो नराम्रो:-

पूर्व दिशाः

बास्तु शास्त्रको अनुसार यता सिरानी राखेर सुत्दा विद्याको कहिल्यै कमी हँदैन भनिन्छ । तपाई विद्याको धनी बन्नु हुन्छ । जसले सकारात्मक ऊर्जा दिन्छ ।

पश्चिम दिशा

यो दिशामा सिरानी राखेर सुत्दा नाम, इज्जत र पहिचान पाइन्छ । आफ्नो प्रतिष्ठा बढेको महसुस हुन्छ ।

उत्तर दिशाः

मानिसले ख्याल गर्नु पर्ने मूख्य कुरा यहि हो । यता सिरानी राखेर सुते हिन्दु धर्म शास्त्रमा खतरनाक मानेको कछ। विभिन्न प्रकारका रोगहरुले सताउने आक्रमण गर्ने बताइन्छ ।

दक्षिण दिशाः

यो दिशामा सिरानी राखेर सुत्दा कहिल्यै धनको कमी हुँदैन । तपाईको जेब सधैं भरिलो हुन्छ भन्ने विस्वास छ । तपाईलाई धनसँगै खुशी र समृद्धि प्राप्त हुने शास्त्रमा लेखिएको छ । सकारात्मक उर्जा पैदा भइ जीवन मनमोहक बन्ने कुरामा विस्वास छ ।

के छ त वैज्ञानिक अर्थ ?

सुत्ने विषयलाई शास्त्रिय मान्यता मात्र होइन खासगरी पृथ्वीमा चुम्बकिय तत्वसँग पनि गाँसेर बुझिन्छ । यो सत्य अकाट्य पनि हो । विज्ञानले धेरै कुरा पत्ता लगाइसक्यो । दक्षिणबाट उत्तरतर्फ लगातार चुम्बकिय तरंग प्रवाहित भइरहेको हुन्छ । जब हामी दक्षिणतर्फ टाउको राखेर सुत्छौं, तब यी उर्जा हाम्रो शरीरमा प्रवेश गर्छ । र खुट्टाबाट निस्किएर बाहिर जान्छ । यही कारण विहान उठ्दा मान्छेले ताजगी महसुष गर्छन् । यो विज्ञानले पुष्टि गरेकै कुरा हो ।

तर, यदि उत्तरतर्फ टाउको र्फकएर सुत्छौ, तब ठीक विपरित ढंगले हाम्रो शरीरमा चुम्बकिय तरंग प्रवाह भई नकारात्मक असर पर्दछ । खुट्टाबाट प्रवेश गरेर टाउको बाट चुम्बकिय तरङ्ग निस्कन्छ । यसको साइड इफेक्ट हुन्छ । अल्जाइमर वा मस्तिष्कसम्बन्धी समस्या हुन्छ । उच्च रक्तचापमा पनि यसको कारण मानिएको छ ।

त्यसैले हामी सबैले दक्षिणतर्फ टाउको फर्काएर वा सिरानी बनाएर सुत्नुपर्छ ।

सिरानी कता बनाउने भन्ने कुरा पृथ्वीको चुम्बकिय अवस्थितीलाई आधार मानेर तय गर्नु राम्रो हुन्छ ।

यदि हामीले सिरानी पूर्वी दिशामा बनाए र सुते स्वास्थ्य एवं मानसिकतामा राम्रो प्रभाव पार्ने गर्दछ । सूर्योदय हुने स्थानमा खुट्टा पारेर सुत्नु भने हुँदैन ।

सुताई सम्बन्धी केही कुरा

– उठ्नसाथ हात दुबै हात रगड्नुहोस् । यसले गर्दा तपाईंको सबै नाडी सक्रिय हुन्छ ।

– उठ्नसाथ मन्द मुस्कुराउने अभ्यास गरौं । किनभने हरेक बिहान हाम्रो निम्ति नयाँ जीवन हो ।

जान्नपर्ने केही कुारा

– सुत्ने ओछ्यान सही दिशामा, सही ढंगले राखेको हुनुपर्छ ।

– सयन कक्षा शान्त, खुला हावा आउजाउ गर्ने हुनुपर्छ ।

– नियमित तालिका अनुसार सुत्नुपर्छ ।

– खाना खाए लगत्तै सुत्नु हुँदैन ।

– सुत्नुअघि मनलाई शान्त बनाउनुपर्छ । व्यवहारिक कुराहरु मनमा खेलाउनु हुँदैन ।

– राती चाडै सुत्ने र विहान चाडै उठ्ने बानी गर्नुपर्छ ।

– कम्तीमा सात वा आठ घण्टा मस्त निदाउनुपर्छ ।

प्रकाशक:- प्रसिद्ध ज्योतिष ई बिबेक

Tags: ज्योतिष तथा वास्तु विज्ञाण

Discussion about this post

Related Posts

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

चिया उद्योगको संकट समाधान सरकारलाई नारायणकाजीको अनुरोध

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

रौतहटमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको गयाे ज्यान

सर्लाहीबाट फर्सीको वीउ बरामद

सर्लाहीबाट फर्सीको वीउ बरामद

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!