संगीता साह/श्रावण २ गते । सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृ त्यु भएको छ।
सोमबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. ७ बभनगामा कट्टीस्थित लक्ष्मी बल्लभ नरसिंह माविको पछाडी पट्टी रहेको पोखरीमा डुबेर स्थानिय महादेव खंगका ८ वर्षिया छोरा गोबिन्द खंगको डुबेर मृ त्यु भएको हो ।
सो घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post