nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेस प्रदेश : राजमार्गमा बढदो टिपर आतंकले सर्वसाधारण आतंकित

सजिलो पोस्ट सजिलो पोस्ट
असार ९, २०८०, ११:३१ बिहान
मधेस प्रदेश : राजमार्गमा बढदो टिपर आतंकले सर्वसाधारण आतंकित

विसुनदेव सरदार/लहान /असार ९ गते ।विकास निर्माणका कामहरु बढेसँगै निर्माण सामग्री ओसारपोसारका लागि टिपरको प्रयोग बढिरहेको पाइएको छ । मधेश प्रदेशस्थितका जिल्लाहरु सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी लगायतका जिल्लाका सडकहरुमा दैनिक सयौं टिपरहरु सञ्चालन हुने गर्दछन् ।

तिव्र गतीमा चल्ने टिपरहरुलाई ट्राफिक प्रहरीले कारवाही गर्न नसक्दा यात्रुहरु त्रसित हुन परिरहेको छ ।

‘तिव्र गतीमा गुद्ने टिपरका कारण सडकमा मोटरसाइकल चलाउँदा डराउनुपर्ने अवस्था छ । सिरहाका गुरुदेव यादव भने, ‘बजार, स्कुल, बस्ती क्षेत्रमा तिव्र गतीमा हाँक्ने टिपरलाई ट्राफिक प्रहरीले कारबाही गरेको देखिदैन ।’

टिपर देख्नेबित्तिकै अहिले सडकबाट आफै साइड लाग्नुपर्ने अवस्था रहेको उनले बताए । ओभरलोड सामग्रीसहित आएका टिप्परले कहिले मध्य सडकमा सामान खसाल्ने त कहिले ओभरटेक गरेर अरु सवारीलाई दुर्घटनामा पर्न बाध्य पार्ने गरेका छन् ।

यसरी मनपरी चलाउने टिप्पर चालकहरु प्रहरी अगाडि तिब्र गतिमा गुडाउँदा पनि प्रहरी भने मौन हुन्छ । छड्के जाँच गर्ने नाउमा एकान्त बाटोमा गाडि रोकेर जाँच गर्ने ट्राफिक प्रहरी व्यस्त सडकमा अन्धाधुन्ध चलाउँदा पनि मौन बसेको नागरिकको गुनासो छ ।

राजमार्गमा टिपरको आतंकले राजमार्ग छेउछाउमा बस्ने मानिसहरु भन्नू हुन्छ ” आफ्नो घरमा पनि सुरक्षित नरहेको बताउँछन् । वहाँहरु भन्नू हुन्छ ” आफ्नो घरको अनाज सुकाउन पाइरहेका छैनौं ।” धुलोले झन मान्छे बिरामी बनाउने गरेको स्थानीय आरोप छ।

चुनढुङ्गााको धुलोकण उड्दा राजमार्गमा हिड्ने मानिसलाई मास्क लगाउनुपर्ने बाध्यता छ। दिनमा मात्रै नभई रात्रिकालिन गुड्ने टिपरले निन्द्रासमेत खोस्ने गरेको स्थानीयहरु बताउँछन् ।

“समग्रमा भन्दा जब टिपर चल्न शुरु हुन्छ तब, मानिस दिल दिमाग काम गर्न छोड्छन्। अस्पतालमा भर्ना भएका बिरामी झन बिरामी बन्न पुग्छन् । राजमार्गको सिराहा मिर्चैया चोहर्वा बाटोमा- दिनमै एकहजार भन्दाबढी ओभर लोड टिपर आवतजावत हुन्छ ।

जसले गर्दा- राजमार्गमा हिड्ने सर्वसाधारण मानिस, मोटरसाइकल यात्रि, बस, हायस लगायत अन्य गाडी बलाहरु दिनप्रतिदिन त्रसित बन्दै गइरहेका छन् । टिपर आतंकबाट सर्वसाधारण मात्रै प्रभावित छैन । टिपर ओभर लोडका कारण राजमार्गका कालोपत्रे अल्पत्र हुने गरेको अवस्था छ। अधिकाँश टिपरहरुले आफ्नो क्षमता भन्दा बढी लोड बोक्ने गरेका छन् । यता, ओभर लोडले भरिएका टिपर चल्दा राजमार्गमा जतात्यतै खाल्डो बनेको अवस्था छ।


निकायले बढदो टिपरले नियन्त्रण र निराकरणको उपाय अबिल्मब लागू हुनुपर्ने अवस्था छ।सरकारले टिपर सहित गाडीको संङ्ख्या व्यवस्थापन ।
ओभर लोड नचलाउन पाउँने। ठोस कागजात हुनुपर्ने । अतः टिपरका लागि छुट्टै बाटो व्यवस्था गरिदिनुपर्छ । ताकि , सर्वसाधारण र अन्यले टिपरको आतंकबाट आतंकित नबनोस् ।

यता, ट्राफिक नियम कार्यान्यनको जिम्मा पाएको ट्राफिक प्रहरीले नियम विपरित सवारी चलाउनेलाई कारबाही गर्नुको साटो संरक्षण गरिरहेको स्रोतको दाबी छ । सवारी चाप र त्यसले निम्त्याउने दुर्घटनाका कारण अनुसन्धान र व्यवस्थापनमा जुटनसमेत समस्या भएको लहान जिल्ला ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ सई बिदुर भट्टराई बताउँछन् । वहाँ भन्नू हुन्छ – सम्बन्धित निकायले टिपर आतंक रोक्न अबिलम्ब जरुरी छ। भट्टराईले भने, हामीलाई समेत कामकाज गर्न निकै सास्ती खेपेका छौं । जिउ जानका लागि बढ्दो टिपर आतंक न्युनिकरण बन्द गर्न निकायलाई समयमै ध्यानाकर्षण हुनुपर्ने बताउँछन् ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

जनकपुरमा कथाकथन कार्यशाला: मधेशका युवाले स्मृति, पहिचान र संघर्षलाई सिर्जनामा उतार्दै

जनकपुरमा कथाकथन कार्यशाला: मधेशका युवाले स्मृति, पहिचान र संघर्षलाई सिर्जनामा उतार्दै

गौर हत्याकाण्डमा छानबिन गर्न सर्वोच्चको आदेश

मिडिया काउन्सिल सदस्य नियुक्ति प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट

उच्च अदालत जनकपुरले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट,दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्य

उच्च अदालत जनकपुरले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट,दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्य

संघीय संसद्को दुवै सदनबाट बजेट पारित

बदलिँदो प्राथमिकताका आधारमा युएनडीपीसँग विकास सहकार्य गर्न सरकार उत्सुक : अर्थमन्त्री वाग्ले

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

किसानको मागमा मन्त्री चौधरीको प्रतिबद्धता: ‘विचौलियाको समस्या समाधान गर्न कृषि ऐन अघि बढायौँ’

भुटानी शरणार्थी प्रकरण : रिहा भए बेचन झा

भुटानी शरणार्थी प्रकरण : रिहा भए बेचन झा

खाेप लगाउने छुटेका बालबालिकाकालाई ३१ गते लगाउने

करारमा कर्मचारी भर्ना गर्दा खुला प्रतिस्पर्धा अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

मधेस प्रदेश : आफैलाई गोली हानेर युवकद्वारा आत्महत्या

रौतहटमा पोखरीमा हाम फालेका भारतीय युवक मृत फेला

प्रधानमन्त्री शाह र निजी क्षेत्रबीच उच्चस्तरीय छलफल: आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

मधेश प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित

मधेश प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!