nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी : भारत सरकारको सहयोगमा नेपाल भारत महिला मैत्री समाजदद्वारा तिरहुतका गा.पा. का करिव ३ परिवारलाई ग्यास सेट बितरण

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २३, २०८०, १०:४७ बिहान
सप्तरी : भारत सरकारको सहयोगमा नेपाल भारत महिला मैत्री समाजदद्वारा तिरहुतका गा.पा. का करिव ३ परिवारलाई ग्यास सेट बितरण

सप्तरी । भारतिय दुताबासको सहयोग र नेपाल भारत महिला मैत्री समाजको संयोजनमा सप्तरी तिरहुत गापाका करिव दुई सय पचहत्तर दलित घर परिवारलाई एल पि जि ग्यांस सिलिन्डर सेट वितरण गरेका छन ।

शनिबार आयोजित एक कार्यक्रमका बिच सो गाउँपालिकाका गरिव, दलित, आर्थिक अवस्था कमजोर भएका परिवारलाई बितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी नेपाली काङ्ग्रेसका सांसद समेत रहुनु भएकी तथा नेपाल भारत महिला मैत्री समाजको अध्यक्ष चन्दा चौधरीले नेपाल र भारत पुरनो मित्र देश भएको हुनाले नेपालका आम जनताको दुख सुखमा सधैं साथ रहेको हुनाले सहयोगको लागि भारत सरकारलाई धन्यबाद ब्यक्त गरिन ।

उनले भने, `हाम्रो भारत संग बिशेष संबन्ध छ, नेपालका हरेक दुख सुखमा साथ उभिन्छ । भारतिय जनताको एक एक पैसा जोडेर हामीलाई उपहार स्वरुप अहिले ग्यास सिलिन्डर सेट पठाएका छन । यसका लागि हामी सबैले भारत सरकार र भारतिय दूतावासलाई धन्यवाद दिनु पर्छ ।´

अगाडि उनले भने, `मधेशका महिलाहरुको धेरै समस्या रहेको छ, महिलाहरुको लागि धेरै काम गर्न बांकी छ । म महिलाको क्षेत्रमा निरन्तर काम गर्दै आएको छु । महिलालाई शिक्षा, रोजगार, शिपमुलक तालिम, उधमशिल र आत्मनिर्भर बनाउनु जरुरी रहेको छ ।´

प्रमुख आतिथ्य, विशिष्ट अथिती भारतिय दूतावास बिरगंजका कन्सुलेट जेनरल श्री नितेश कुमारले भारत सरकार नेपालको विभिन्न क्षेत्रमा काम गर्दै आएको बताए । उनले भने, हामी नेपाल सरकारका विभिन्न निकाय संग मिलेर सहयोग प्रदान गर्दै आएको छ । म पहिलो पटक यो गांउपालिका आउने अबसर प्राप्त गरेको गरेको छु, अगामी दिनमा आफ्नो तर्फबाट यस क्षेत्रमा सक्दो सहकार्य गर्ने छु ।´

कार्यक्रममा तिरहुत गाउँपालिका अध्यक्ष बिजय यादवले सहयोगका लागि भारत सरकार र संयोजनका लागि नेपाल भारत महिला मैत्री समाजका अध्यक्ष तथा नेपाली काङ्ग्रेसका सांसद चन्दा चौधरीलाई धन्यवाद ब्यक्त गरे । अगामी दिनमा भारत सरकारले यस क्षेत्रको बिकासको लागि ठूलो अपेक्षा रहेको जिकिर गरे ।

सप्तरी जिल्ला प्रहरी प्रमुख नरेन्द्र कार्कीले शान्ती सुरक्षाका लागि सदैव साथ रहेको बताउँदै कुनै समस्या परे २४ औं घन्टा सहयोग गर्न तयार रहेको बताए । उनले सांसद चौधरीलाई यस क्षेत्रका जनतालाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।

कार्यक्रमका अध्यक्षता गरेका संस्थाका उपाध्यक्ष राधा देबि कायस्थले धन्यवाद ज्ञापन ब्यक्त गरे । कार्यक्रममा एक एक थान एलपिजी ग्यास सिलिन्डर, रेगुलेटर, पाइप, लाइटर बितरण गरेका थिए ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

जनकपुरमा अनिश्चितकालीन कर्फ्युको प्रभाव: शुक्रबार विद्यालयहरूमा पठनपाठन बन्द रहने

सुनसरीको देवानगञ्ज घटनामा घाइते युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

सुनसरीको देवानगञ्ज घटनामा घाइते युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

कप्तानगञ्ज घटनालाइ लिएर बिराटनगरमा पनि प्रदर्शन

कप्तानगञ्ज घटनालाइ लिएर बिराटनगरमा पनि प्रदर्शन

प्रभु बैंककी पूर्व सीईओ रश्मी पन्त पक्राउ

प्रभु बैंककी पूर्व सीईओ रश्मी पन्त पक्राउ

बहुप्रतिक्षित चलचित्र ‘रामायण’ को ट्रेलर सार्वजनिक,हेर्नुहोस ट्रेलर

बहुप्रतिक्षित चलचित्र ‘रामायण’ को ट्रेलर सार्वजनिक,हेर्नुहोस ट्रेलर

र्‍यापर बादशाहको वैवाहिक जीवनमा खटपट, दोस्रो पटक सबन्ध बिच्छेद हुदैँ

र्‍यापर बादशाहको वैवाहिक जीवनमा खटपट, दोस्रो पटक सबन्ध बिच्छेद हुदैँ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!