सप्तरी/जेठ १९ गते। सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिकामा एक किशोर झु ण्डिएको अवस्थामा मृ त फेला परेका छन् ।
सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिका वडा नं. ३ मटिगढा निवासी १८ वर्षिय ललित कुमार चौधरीले आपनै घरको बासको बलोमा झुलले बेरेको डोरीको पासो लगाई झुण्डिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो सँगै जिल्लामा चालु आ.ब.मा विभिन्न कारणले आत्मह त्या गर्नेको संख्या ९६ पुगेको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।यसअघि दुई दिनअघि मात्रै जिल्लामा दुई महिलासहित तीन जनाले आत्महत्या गरेका थिए भने ५ जनाले आत्महत्याका प्रयास गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।














Discussion about this post