nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महालक्ष्मी बिकास बैंक लिमिटेडले लहान शाखाद्वारा १५० जना बालबालिकाहरुलाई टिसर्ट सहयोग

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १३, २०८०, १०:३८ बिहान
महालक्ष्मी बिकास बैंक लिमिटेडले लहान शाखाद्वारा १५० जना बालबालिकाहरुलाई टिसर्ट सहयोग

महेश सिंह/सिरहा/जेष्ठ १३ गते। संस्थागत समाजिक उतरदायित्व अन्तर्गत लहान बजारमा संचालनमा रहेको महालक्ष्मी बिकास बैंक लिमिटेडले लहान नगरपालिका वडा नम्बर १४ बस्तीपुर पीडर्बोनीको आधारभुत बिधालयमा अध्ययनरत रहेका १५० जना बालबालिकाहरुलाई टिसर्ट सहयोग गरेका छन्।

सीमान्तकृत दलित गरीब बालबालिकाहरुको शिक्षाको स्तर उकासनलाई र समतामूलक समाज निर्माण गर्न महालक्ष्मी बिकास बैंक लिमिटेडले लहान शाखाको प्रबन्धक गंगा बहादुर कटुवालले मासिक रूपमा गरिब दलित सीमान्तकृत निमुखा अति बिपन्न समुदायमा सहयोग गर्दै आएका छन्।

प्रबन्धक कटुवालका अनुसार शैक्षिक र आर्थिक रुपले पछाडि परिएका समुदायलाई शिक्षा र आय स्तरमा वृद्धिको लागी सहुलियतपूर्ण ऋण प्रदान गरी सामाजिक उपभोक्ता संग जोडीएका छन्। पछिल्लो समय बैंकले प्रत्येक महिना अति बिपन्न समुदायका बालबालिकाहरुलाई शैक्षिक सामग्री सहित स्कुल ब्याग वितरण गरेका थिए।

सिरहामा पछिल्लो समय शिक्षाको हब मान्दै आएका बस्तिपुरको स्कुलहरुमा शिक्षाको गुणस्तर खस्किएको छ। सामाजिक चिन्तक र समाजवादको विद्ववता तथा नेपाली काङ्ग्रेसका नेता स्वर्गीय प्रदिप गिरीको जन्म स्थल समेत रहेका बस्तीपुरको श्री आधार भुत बिधालयको १५० जना विद्यार्थीहरुलाई १५० जना विद्यार्थीलाई टिसट वितरण गरिएका छन्।

२०३८ सालमा स्थापना भएको स्कुलको शिक्षा स्तर जौको तौ उ रहेका छन्। शिक्षा सुधारको लागी स्थानीय सरकारको निगरानी फितलो देखिएका छन्।उक्त स्कुलमा ५ जना शिक्षक एक १ जना बालकिरात र एक १ जना परिचर कार्यरत रहेका बिधालय ब्यवस्थापन समितिको अध्यक्ष अरुण कुमार यादवले बताए।

बिधालयका प्र.अ.जयनारायण साहका अनुसार आफुले प्र.अ. को जिम्मेवारी पाए लगत्तै बिधालयको शिक्षा स्तर र पठन पाठनमा सुधार ल्याएरको बताए।स्कुलमा जम्मा १७० जना विद्यार्थी रहेका छन् भने जस मध्ये अधिकांश विद्यार्थी दलित सीमान्तकृत समुदायका रहेको जनाए।

बिधालयमा सदाय र राम समुदायको विद्यार्थीहरुको बौहुलीयता रहेका प्र.अ.साहले बताए।स्थानीय सरकारको जिम्मेवारी निर्वाह गर्दै महालक्ष्मी बिकास बैंक लिमिटेडले लहान शाखाका प्रबन्धक गंगा बहादुर कटुवालले बिधालयलाई मध्य नजर गर्दै टिसट वितरण गरेका छन।

स्कुलले औपचारिक कार्यक्रमको आयोजना गरी टिसट वितरण गरेका हुन्।कार्यक्रममा बैंक कर्मचारी रुपेश घिमिरे,अनिश कार्की,चन्दा जैसवाल आशिष चौधरी,लक्ष्मी नारायण मंण्डल लगायतका कर्मचारीहरुको उपस्थिति रहेको प्रबन्धक कटुवालले जानकारी दिनु भयो। लहान नगरपालिकाको शिक्षा समितिबाट महेश्वरी चौधरी,अमिरी यादव,मनोज कुमार यादवले कार्यक्रममा उपस्थित भएका थिए।

Tags: बैंक तथा बित्तसिरहा खबर

Discussion about this post

Related Posts

जहाँ जोखिम त्यहाँ बीमा

बीमा कम्पनीका अभिकर्ताहरू विदेश सयरमा, बीमितहरू पैसा फिर्ता नहोला कि भन्ने तनावमा

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि