nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

गौर अस्पतालको अध्यक्ष ,मेसु र लेखपालको सेटिंगमा भवन निर्माणको गोप्य टेण्डर

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १०, २०८०, २:१४ मध्यान्ह
गौर अस्पतालको अध्यक्ष ,मेसु र लेखपालको सेटिंगमा भवन निर्माणको गोप्य टेण्डर

रौतहट/जेठ १० गते । प्रादेशिक अस्पताल गौरले सेटिंगको आधारमा कुरुवा भवन निर्माणको टेण्डर निकालेको रहस्य खुलेको छ ।

जनता समाजबादी पार्टी नेपालका प्रदेश सदस्य समेत रहेका प्रादेशिक अस्पताल गौरका सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष शेख अनवर हासमीले मेडिकल सुप्रीटेंडेंट डाक्टर मुरारी ठाकुर र लेखपाल जीतेन्द्र यादवको मिलोमतोमा अस्पतालको कुरुवा घर निर्माण सम्बन्धी दरभाउको गोप्य टेण्डर गरेका हुन ।

प्रादेशिक अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष समेत रहेका हासमीले आफ्नो नजिकका एक व्यक्ति जसको प्रत्रिका जिल्लामा प्रकाशन हुदैन त्यसलाई सुचना प्रकाशनको जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालयमा जेष्ठ ८ गते सुचना टॉसको पत्र पठाउदा रहस्य बाहिरिएको हो ।

अस्पतालको लाखौ लाख रकम अनियमितता गरेका हासमी माथि मधेश प्रदेश सरकारका मुख्यमंत्री सरोज यादवले पार्टीका कार्यकर्ताको नाताले कानूनी कार्यवाही नगरे पछि हासमीको मनोवल बढेको हो ।

अस्पताल निरिक्षण गर्न मुख्यमंत्री यादव आउदा अस्पतालको १६ लाख अनियमितता भएको कुरो बाहिरिए पनि पार्टीको नाताले हासमी माथि कानूनी कार्यवाही नगरेकोले अस्पताल जस्तो सम्बेदनशील सस्थामाँ भ्रस्टाचार गराउन सहयोग गरेको स्थानियहरुको टिपण्णी रहेको छ ।

हासमी अध्यक्ष बने पछि अस्पतालमा अवैधानिक न्युक्ति गर्ने कार्य बढ़ी भएको अस्पताल सञ्चालन समितिका एक सदस्यले बताएका छन । सामाजिक विकास राज्य मंत्री र मुख्यमंत्री एउटै पार्टीको भएको नाताले अध्यक्ष हासमी ले अवैध रुपमा कार्य गरेको पाइएको छ ।

भतीजो विबाहमा अस्पतालको गाडीको दुरूपयोग गर्ने हासमिले भवन निर्माणमाँ सेटिंगको आधारमा टेण्डर गोप्य गरेर अनियमितता गर्न खोजेको स्थानीयले बताएका छन ।

भवन निर्माण को गोप्य टेण्डर हासमीको नजिक बस्ने एक व्यक्तिलाइ नै दिइएको बुझिएको छ । प्रादेशिक अस्पतालका स्टोर कीपर रामआश्रे मुखियाले टेंडरको विषयमा जानकारी नभएको बताएका छन । उहाले जिल्ला प्रसाशन कार्यालयमा सुचना टॉसको लागि पत्र दिएकोमाँ सो पठाएको बताएका छन ।
२०७९ साल जेष्ठ ५ गतेमा प्रकाशन गरिएको सुचनाको जानकारी जेष्ठ ८ गतेमा जिल्ला प्रसाशन कार्यालयमाँ पठाउनु नै चलखेल रहेको पुस्टि भएको छ ।

बिना कमिशनको भएको कार्यको भुक्तानी दिन आना कानी गर्ने लेखपाल जीतेन्द्र यादव रौतहट जिल्ला अदालतको लेखा सम्बन्धी कारोबार गर्ने गरेको छ । निबेदन दस्तूर १० रुपैया लाग्ने भएपनि रौतहट जिल्ला अदालतमा लेखा फाटमाँ थप १० रुपैया लिएर रसीद काटने गरेको कुरो सामाजिक संजाल मार्फत सार्वजानिक भए पनि सम्वन्धित निकायले लेखपाल यादवलाई सोही लेखा फाटकों जिम्मेवारी दिएको छ ।

विना कुनै कार्यदेशको जिल्ला अस्पताल गौरमा कार्य गर्ने अध्यक्ष हासमीलाइ भुक्तानी गर्ने लेखपाल यादव तथा काउंटरबाट बिना बैंक दाखिÞलाको सीधे १६ लाख खर्च गरेका अध्यक्ष हासमी माथि मुख्यमंत्री यादवले कार्यवाही नगर्नु भ्रस्टाचारको बढ़ावा गर्नु नै रहेको बुझिएको छ ।

अस्पतालका लेखपाल यादवले सीएच खबर नाम गरेको पत्रिकालाइ सुचना दिएको स्वीकार गरेका छन । रौतहटको कुनै पनि सरकारी कार्यालयमा नपुग्ने पत्रिकामाँ सुचना दिनु नै आम नागरिकलाइ सुचना पाउनुबाट बंचित गर्ने उदेश्य देखिएको हुदा पत्रिकाको विषयमा गहन रुपमा छानविन गर्नु पर्ने स्थानीयले मांग गरेका छन ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!