nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीमा मिटरब्याजी सम्बन्धी उजुरी दर्ता गराउने बढे

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १०, २०८०, १२:५८ मध्यान्ह
महोत्तरीमा मिटरब्याजी सम्बन्धी उजुरी दर्ता गराउने बढे

महोत्तरी/जेठ १० गते। जिल्ला प्रशासन कार्यालय महोत्तरीमा अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी उजुरी दर्ता गराउनेहरुको संख्यामा वृद्धि भएर गएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीकाअनुसार हालसम्म एक हजार सात सय ३४ वटा उजुरी दर्ता भएको छ । जेठ ८ गतेसम्ममा एक हजार सात सय ३४ निवेदन दर्ता भएको जानकारी दिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले निवेदन दर्ता गराउने म्याद थप भएकोले निवेदनको सँख्या अझै बढ्ने सम्भावना रहेको बताए । पहिलो दिनमा पाँच वटा मात्रै उजुरी परेकोमा दिन प्रतिदिन सँख्या बढ्दै गएको सहायक प्रजिअ न्यौपानेले जानकारी दिए ।

सरकारले मिटरब्याजीविरुद्ध अध्यादेशमार्फत कानुन बनाइ ठगी गर्ने साहुहरूलाई कानुनी कारबाही गर्ने निर्णय बमोजिम पीडितहरूलाई न्यायको लागि निवेदन दिन आग्रह गरेपछि निवेदन सङ्कलन शुरु भएको उनले बताए । वैशाख १७ गतेदेखि शुरु भएको निवेदन दिने क्रम सरकारले निवेदन सङ्कलनको समय बढाउँदै लगेपछि निवेदन पनि बढेको बताइएको छ । अधिकांश निवेदनहरू पीडितहरू आफैले दिने गरेको देखिएको छ । मिटरब्याजीविरुद्धको कारबाहीमा प्रशासन कार्यालयले सहजीकरण गरिरहेको जानकारी दिँदै न्यौपानेले भने,‘ ‘हेल्प डेस्क स्थापना गरेर पीडितहरूलाई परामर्श दिने, निवेदन सङ्कलनमा सघाउने, सूचना उपलब्ध गराउने जस्ता कार्य गरिरहेका छौ । पीडितहरू बढी जिल्लाको उत्तरवर्ती र पश्चिमवर्ती पालिकाहरूबाट आउने गरेको छ । महोत्तरीका मिटरब्याजीको रूपमा रहेका अनिरुद्ध साह, सञ्जय रौनियार, श्याम परदेशीसहितकोविरुद्ध बढी उजुरी परेको देखिएको जनाइएको छ ।

आयोगले आवेदन फाराम खोल्नुभन्दाअघि अगाडिदेखि नै महोत्तरीमा मिटरब्याजी विरुद्धको उजुरीहरू सङ्कलन गरेर कारबाही गर्ने गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । आयोगको आवेदनपूर्व नै तीन सय २१ वटा ठाडो निवेदन परेको र त्यसमध्ये २१ वटा मिलापत्र, ३८ वटा निवेदनमाथि छानबिन गरिरहेको बताउँदै उनले कतिपय उजुरीहरू अदालतमा विचाराधीन रहेको देखिएकोले त्यसै राखिएको जानकारी दिए । गरिबी र सोझोपनको फाइदा उठाउँदै साहुहरूले दिएको रकमको तिहाइ, चौथाइ कपाली कागज गराउनाका साथसाथै जग्गासमेत आफ्नो नाममा साहुहरूले दर्ता गराइ अन्याय गरेको अधिकांश पीडितले उजुरीमा उल्लेख गरेका छन् । जिल्लामा यस अघि पटक–पटक मिटरब्याजीलाई कारबाहीको माग गर्दै विरोधका कार्यक्रमहरुसमेत हुँदै आएको छ ।

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

आज विश्वकर्मा पूजा ,के छ विश्वकर्मा पूजाको आध्यात्मिक महत्व?

विश्वकर्मा पूजाः दिव्य वास्तुकारकाे रूपमा सम्झना गरिने पर्व

सीएमसी नेपालद्वारा स्वास्थ्यकर्मी र शिक्षकहरुका लागि अपाङ्गता समावेशीकरण र मानव अधिकार सम्बन्धी तालिम

सीएमसी नेपालद्वारा स्वास्थ्यकर्मी र शिक्षकहरुका लागि अपाङ्गता समावेशीकरण र मानव अधिकार सम्बन्धी तालिम

जहाँ जोखिम त्यहाँ बीमा

बीमा कम्पनीका अभिकर्ताहरू विदेश सयरमा, बीमितहरू पैसा फिर्ता नहोला कि भन्ने तनावमा

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि