nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भारतीय अभिनेत्री वैभवी उपाध्यायको कार दुर्घटनामा मृ त्यु

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १०, २०८०, १२:५४ मध्यान्ह
भारतीय अभिनेत्री वैभवी उपाध्यायको कार दुर्घटनामा मृ त्यु

जेठ १० गते। साराभाई भर्सेस साराभाई ’ मा जस्मिनको भूमिका निभाएकी वैभवी उपाध्यायको कार दुर्घटनामा नि धन भएको छ।

दुर्घटना हिमाचल प्रदेशमा सोमबार अर्थात मे २२ मा भएको थियो । चण्डीगढमा बस्ने उनको परिवार शव लिएर मुम्बई गइरहेको बताइएको छ, जहाँ बुधबार बिहान उनको अन्तिम संस्कार गरिनेछ । निर्माता तथा अभिनेता जेडी मजेठियाले यो खबरको पुष्टि गरेका छन् ।

वैभवी ‘सीआईडी’ र ‘अदालत’ जस्ता धेरै शोकी हिस्सा थिइन् । यद्यपि उनी ‘साराभाई भर्सेस साराभाई’ को लागि बढी चिनिन्छिन् । उनले यस शोमा जस्मीनको भूमिका निभाएकी थिइन् । ‘साराभाई भर्सेस साराभाई’ मा सँगै काम गरेकी अभिनेत्री रुपाली गांगुलीले पनि सामाजिक सञ्जालमा यसका लागि दुःख व्यक्त गरेकी छिन् । उनले वैभवीको तस्बिर सेयर गर्दै लेखिन्, ‘तिमीले छिटै छोडेर गयौ ।’

कारमा प्रेमी पनि थिए

दुर्घटनाका बेला वैभवीका प्रेमी जय सुरेश गान्धी पनि थिए । उनलाई हल्का चोट लागेको छ । उनको बन्जार अस्पतालमा उपचार भइरहेको छ । जानकारीका अनुसार वैभवी आफ्ना प्रेमी जय सुरेश गान्धीसँग उनको फोरचुनर गाडीमा बन्जारको तीर्थन घाटीमा घुम्न गइरहेकी थिइन् । त्यति बेला उनीहरूको गाडी अनियन्त्रित भयो र उनीहरू सडकभन्दा ५० फुट मुनी खसे ।

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

मधेश प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

मधेश प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाममा यस वर्ष पनि दशैँ बजार लाग्ने

जनकपुरधाममा यस वर्ष पनि दशैँ बजार लाग्ने

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ

प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

राष्ट्रियसभाः विपद् व्यवस्थापनदेखि संवैधानिक आयोगका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः विपद् व्यवस्थापनदेखि संवैधानिक आयोगका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

देउवा समूह महाधिवेशनको तयारीमा: तोकियो कार्यतालिका र उम्मेदवारी शुल्क

देउवा समूह महाधिवेशनको तयारीमा: तोकियो कार्यतालिका र उम्मेदवारी शुल्क

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ

आमाको दूधलाई प्रतिस्थापनसम्बन्धी विधेयकमाथिको प्रस्ताव स्वीकृत

चोलेन्द्रको पक्राउ प्रति प्रचण्डले भने : सरकारले ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ

चोलेन्द्रको पक्राउ प्रति प्रचण्डले भने : सरकारले ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ

‎भदौ महिनाको उत्कृष्ट प्रहरी बनिन् प्रहरी जवान लक्ष्मीकुमारी कार्की

‎भदौ महिनाको उत्कृष्ट प्रहरी बनिन् प्रहरी जवान लक्ष्मीकुमारी कार्की

देश एउटै, राजमार्ग एउटै- तर सडकको मापदण्ड र न्याय किन फरक ?

देश एउटै, राजमार्ग एउटै- तर सडकको मापदण्ड र न्याय किन फरक ?

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि