nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जुनसुकै कुनामा बस्ने नेपाली भोको बस्नु नपर्ने विषय बजेटको प्राथमिकतामा परोस् : सिके राउत

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २६, २०८०, ९:१९ मध्यान्ह
जुनसुकै कुनामा बस्ने नेपाली भोको बस्नु नपर्ने विषय बजेटको प्राथमिकतामा परोस् : सिके राउत

काठमाडौँ/बैशाख २६ गते । जनमत पार्टीका अध्यक्ष एवं सांसद सिके राउतले कुनैपनि नेपाली भोको बस्नु नपर्ने विषयलाई बजेटको प्राथमिकतामा राख्न आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकताका सन्दर्भमा भएको छलफलमा सहभागी हुँदै मानव केन्द्रित नीति तथा कार्यक्रम ल्याउन आग्रह गरेका हुन् । 

छलफलमा सहभागी हुँदै उनले भने,‘विनियोजन विधेयकमा राष्ट्रिय गौरव र रणनीतिक आयोजनालाई रकम अभाव हुन दिइने छैन भनिएको छ । वैदेशिक ऋणलाई उच्च प्रतिफल दिने क्षेत्रमा उपयोग गरिने छ । यहाँ भोक मेटाउनका लागि, उपचारका लागि, शिक्षाका लागि, स्वास्थ्यका लागि यति ठोस प्रतिबद्धता जनाएर रकम अभाव हुन दिइने छैन भनेर कतै उल्लेख गरिएको छैन तर राष्ट्रिय गौरवका आयोजनाका लागि त्यस्तो भनिएको छ ।’

सांसद राउतले अगाडि भने,‘यो राष्ट्रिय गौरवका योजनाहरुमा के पर्छन् भने चार–छ लेनका लोकमार्गहरु, ठूला ठूला विमानस्थलहरू, चुरे संरक्षण कार्यक्रमहरु पर्छन् । यस्ता कार्यक्रमहरुका लागि रकम अभाव हुन दिइने छैन भनिएको अवस्था छ । उता प्रहरीहरु तलब नपाएर रोइरहेको अवस्था छ । हामीहरु चाहिँ एयर ट्राफिकहरु नै नपुगेतापनि ठूला ठूला अन्तर्राष्ट्रिय विमानस्थल ऋण काढेर भएपनि बनाउने तरखरमा छौँ ।’ 

उनले स्वास्थ्य सेवाहरु दिन नसकेको बेला डाँडा–डाँडामा ठूला ठूला भ्यू–टावरहरु बनाउँदै गइरहेको बताए । सडकमा प्रतिघण्टा सयवटा गाडी नगुड्ने तर त्यो सडकलाई चार लेन बनाउनुपर्छ, छ लेन बनाउनुपर्छ भनेर लहै लहैमा लागेको बताउँदै उनले दशकौँदेखि विकासको गलत मोडेल अभ्यास गर्दै गइरहेको उल्लेख गरे । 

उनले अर्थमन्त्रीलाई आग्रह गर्दै भने,‘विकास भनेकै ठूला–ठूला भवनहरु, फराकिला सडक र विमानस्थल भनेर बुझ्यौं र हाम्रो यो हविगत भएको छ । आगामी बजेट कमसेकम मानव केन्द्रित बजेट होस, मानव कल्याण केन्द्रित गरेर बजेट बनाइदिनुपर्‍यो । मेरो गाउँको गरिब किसानलाई मैले तपाईँलाई सडक चाहिँदैनभन्दा उनले मेरो बच्चाले २ गास खाएर पेटसम्म पुग्यो भने उनीहरु हिलो बाटोपनि हिँड्न सक्छन् भन्नुभएको थियो । यसको मतलब हामीले बजेटको प्राथमिकतामा राख्नुपर्छ कि नेपालको जुनसुकै कुनामा बस्ने नेपाली भोको बस्नु नपरोस् ।’

Tags: राजनिति

Discussion about this post

Related Posts

‘कुम कुम भाग्य’की अभिनेत्रीले गरिन आत्महत्या

‘कुम कुम भाग्य’की अभिनेत्रीले गरिन आत्महत्या

सडक छेउको भान्साः असभ्यता होइन, आस्था र तीर्थयात्राको संस्कृति

सडक छेउको भान्साः असभ्यता होइन, आस्था र तीर्थयात्राको संस्कृति

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

रौतहटमा गाजा ओसारपसार गर्ने दुई युवा पक्राउ

युद्द भइरहेमा तेहरानले जलडमरूवाट बार्षिक ८० अर्ब डलर कमाईरहने

युद्द भइरहेमा तेहरानले जलडमरूवाट बार्षिक ८० अर्ब डलर कमाईरहने

३० बर्ष देखी सर्बाधिक कमाउने ‘टोय स्टोरी’ अर्को शुक्रबार रिलिज हुने

३० बर्ष देखी सर्बाधिक कमाउने ‘टोय स्टोरी’ अर्को शुक्रबार रिलिज हुने

जो २५ हजार किमी साइकल यात्रा गरेर विश्वकप हेर्न पुगे अमेरिका

जो २५ हजार किमी साइकल यात्रा गरेर विश्वकप हेर्न पुगे अमेरिका

पाकेकाे आँप भन्दा काँचाे आँप स्वास्थ्यका लागि फाइदा

पाकेकाे आँप भन्दा काँचाे आँप स्वास्थ्यका लागि फाइदा

अघि कर छुट देखाएर पछाडिबाट सरकारले बढी कर असुल्यो : गगन थापा

अघि कर छुट देखाएर पछाडिबाट सरकारले बढी कर असुल्यो : गगन थापा

मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रदेशसभामा प्रस्तुत

मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रदेशसभामा प्रस्तुत

सञ्चार क्षेत्र व्यवस्थित बनाउन मधेशमा कार्यविधि निर्माणको तयारी

सञ्चार क्षेत्र व्यवस्थित बनाउन मधेशमा कार्यविधि निर्माणको तयारी

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!