प्रतिनिधिसभा विघटन असंवैधानिक : रघुवीर महासेठ
जनकपुरधाम/पुष १९ गते। नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले प्रतिनिधिसभा विघटन संविधानविपरीत भएको दाबी गर्दै त्यसको पुनःस्थापना अपरिहार्य रहेको बताएका छन्। ...
जनकपुरधाम/पुष १९ गते। नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले प्रतिनिधिसभा विघटन संविधानविपरीत भएको दाबी गर्दै त्यसको पुनःस्थापना अपरिहार्य रहेको बताएका छन्। ...
जनकपुरधाम/जेठ ३० गते।जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । पार्टी स्थापना कालदेखि नै ...
बैशाख २८ गते। वीरगन्ज महानगरपालिकाका पूर्व मेयर विजय सरावगीले नेकपा एमाले परित्याग गरेका छन् । सरावगीले गत बुधबार नै एमालेको ...
बैशाख २८ गते। नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको पुष्टि गर्ने थप आधार भेटिएको बताएको ...
फागुन २४ गते।जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको ...
काठमाडौँ/बैशाख २६ गते । जनमत पार्टीका अध्यक्ष एवं सांसद सिके राउतले कुनैपनि नेपाली भोको बस्नु नपर्ने विषयलाई बजेटको प्राथमिकतामा राख्न ...
मंसिर २५ गते। नेकपा माओवादी केन्द्रको आज बसेको पादधिकारी बैठकले प्रतिनिधिसभा तर्फको १४ समानुपातिक सांसदहरुको टुंगो लगाएको छ । शनिबार ...
मंसिर २५ गते। नेकपा एमालेले समानुपातिक पद्धतितर्फ पाएको ३४ सिटमा सांसद चयन गरेको छ । शनिबार बसेको सचिवालय बैठकले १२ ...
मंसिर २५ गते। सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदहरुको सूची तय गरेको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नाम ...
जनकपुरधाम/मंसिर १० गते। तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालको जमानत जफत भएको छ। महोत्तरी क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका ...

