सप्तरी/बैशाख २४ गते । सप्तरीको राजबिराज नगरपालीका १ डुमरी टोल का १८ वर्षिया बेबि भन्ने देबी कुमारी यादबले आफ्नै सुत्ने कोठाको फलामको बलोमा सलको पासो लगाई झु ण्डीएर मृ त अवस्थामा फेला परेको छ ।
यस्तै राजविराज न.पा ६ स्थित खर्साल टोल की ३५ वर्षिया तिलाठी मण्डलले घरायसी बादबिबादको कारणले नाम नखुलेको बिषादी सेबन गरीएको प्रहरीले जनाएको छ । बिषादी सेवन गरी बिरामी भई गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भईरहेको छ ।
घटना बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जनाएको छ ।

















Discussion about this post