सर्लाही/बैशाख २४ गते । सर्लाहीमा एक अपरिचित महिलाको श व फेला परेको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका ९ वस्तीपुरचोक नजिक आइतबार बिहान साढे ४ बजे एक अपरिचित महिलाको श व फेला परेको हो । महिला मागिखाने जस्तो देखिएको प्रहरीले जानाएको छ।
कुनै गाडीले ठक्कर दिँदा उनको मृ त्यु भएको हुन सक्ने प्रहरीको आशंका छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।















Discussion about this post