nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी कारागारको अतिक्रमित जग्गा खाली गराउने निर्णय

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २३, २०८०, १०:५१ बिहान
सप्तरी कारागारको अतिक्रमित जग्गा खाली गराउने निर्णय

सप्तरी/वैशाख २२ गते। सरकारी कार्यालयको नाममा रहेको जग्गा षड्यन्त्र पूर्वक अतिक्रमण हुनु खतरनाक भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनुभयो। 

कारागार व्यवस्थापन कार्यालयको जग्गा अतिक्रमण सम्बन्धी सर्वपक्षीय अनुगमन तथा अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै सप्तरीका प्रमुख जिल्ला अधिकारी थापाले यस्तो बताउनुभएको हो। कारागार जस्तो संवेदनशील कार्यालयको अतिक्रमित भएको जग्गा खाली गराउन दशकौं लाग्नु त्यो भन्दा दुर्भाग्यपूर्ण भएको प्रमुख जिल्ला अधिकारी थापाको बुझाई रहेको छ।

उहाँ भन्नुहुन्छ, ‘जसको नाममा जग्गाधनी प्रमाण पुर्जी छ। उपभोगको अधिकार पनि त्यसैको हुन्छ र अतिक्रमण गरिएका कानुनतहत खाली गर्नै पर्ने देखिन्छ। बरु यो वस्ती बसाल्ने विकल्प सरकारको भूमि आयोग लगायतको निकायले दीर्घकालीन समाधान निकाल्नुपर्छ। उहाँले भनुभयो।

कारागार कार्यालय सप्तरीको नाममा जारी भएको लालपूर्जा अनुसार किता नम्बर ४१५ को दुई विघा १३ कठ्ठा १९ धुर जग्गा देखिन्छ। तर हाल कारागारले एक विघा सात कठ्ठा सात धुर क्षेत्रफलको जग्गा मात्र उपभोग गरिरहेको छ। अर्थात् जम्मा एक विघा छ कठ्ठा १२ धुर जग्गा अतिक्रमण भएको कारागार व्यवस्थापन कार्यालयले जनाएको छ।

एक सय ५५ क्षमता भए पनि चार सय पॉच जना कैदीबन्दी रहेको अवस्था छ। कारागारको नाममा जग्गा हुँदाहुँदै पनि कारागारले उपभोग गर्न पाएका छैनन्। कैदीथप ब्लक वा अन्य भौतिक पूर्वाधार निर्माण गर्नलाई ठाउँ नै नभएर मन्त्रालयले बजेट पनि दिन नचाहेको कारागार व्यवस्थापन कार्यालय सप्तरीका प्रमुख किशोर रामले जानकारी दिनुभयो। राजविराज कारागारको नाममा साल २०५१

एक विघा छ कठ्ठा १२ धुर अतिक्रमित जग्गा फिर्ता लिई कारागारको बाहिरी पर्खाल तथा थप ब्लक निर्माण गर्नको लागि मन्त्रालयबाट बजेट छुट्याइएको पनि जग्गा अतिक्रमण कै कारण उक्त बजेट पठाउन आनाकानी हुँदैआएकोले आउने आर्थिक वर्षमा बजेट दिने आशा छ। 

यसर्थ अबको केही दिनभित्रै अतिक्रमित जग्गा खाली गराउन सार्वजनिक सूचना निकालेर सम्पूर्ण प्रकृया अवलम्बन गर्ने सर्वपक्षीय निर्णय गरिसकेको कारागार व्यवस्थापन कार्यालयका प्रमुख किशोर कुमार रामले जानकारी दिनुभएको छ। 

स्थानीय प्रशासन ऐन २०२८को दफा ९ को उपदफा ६ क मा सरकारी कार्यालय वा सार्वजनिक जग्गा अतिक्रमित जग्गा खाली गर्न गराउन स्थानीय प्रशासनको अधिकार रहेको प्रष्टसँग उल्लेख गरिएको छ। यद्यपि राजविराज कारागारको अतिक्रमित जग्गा खाली गराउने सन्दर्भमा स्थानीय प्रशासन देखि गृहमन्त्रालयसम्मको प्रयास पटक पटक देखिए पनि सो कार्य असफल भएको देखिन्छ। 

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

सिरहाको गोलबजार घटना : गणेश यादवको शव पोस्टमार्टमका लागि धरान पठाइयो

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

जनकपुरमा अनिश्चितकालीन कर्फ्युको प्रभाव: शुक्रबार विद्यालयहरूमा पठनपाठन बन्द रहने

सुनसरीको देवानगञ्ज घटनामा घाइते युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

सुनसरीको देवानगञ्ज घटनामा घाइते युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

कप्तानगञ्ज घटनालाइ लिएर बिराटनगरमा पनि प्रदर्शन

कप्तानगञ्ज घटनालाइ लिएर बिराटनगरमा पनि प्रदर्शन

प्रभु बैंककी पूर्व सीईओ रश्मी पन्त पक्राउ

प्रभु बैंककी पूर्व सीईओ रश्मी पन्त पक्राउ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!