nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

विराटनगरस्थित न्युरो अस्पतालमा चार दिनदेखि बन्धकमा रहेको दलित अगुवाको श व आज घर ल्याइयो

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २२, २०८०, ९:२३ मध्यान्ह
सिरहा : उपचार खर्च तिर्न नसक्दा सदाको श व तीन दिनदेखी विराटनगरस्थित न्यूरो अस्पतालमा

बैशाख २२ गते । विराटनगरस्थित न्युरो अस्पतालमा चार दिनदेखि बन्धक बनाएर राखिएको समाजिक अभियन्ता दलित अगुवा ३८ वर्षिय बीरेन्द सदाको श व शुक्रवार आफन्तजनले घर ल्याएका छन् । शुक्रबारै उनको अन्त्येष्टि गरिएको छ । 
    
समाजिक क्षेत्रमा सक्रिय रहेका सदा नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय सदस्य समेत हुन । उपचार खर्चको बाँकि बक्यौता रकम तिर्न नसकेपछि शव ल्याउन परिवारजनले चन्दा सहयोग संकलन अभियान मात्र थालेनन् कागज गरेर साहु महाजनसँग २ लाख रुपैया ऋण समेत उठाएका छन । 
    
गाउँघरमा डुल्दै तथा समाजिक संजाल मार्फत सहयोगको याचना र कपाली कागज गरेर साहु महाजनबाट प्राप्त भएको रकमबाट बुबाको उपचार खर्च बुझाई शव ल्याएको छोरा अंकितले बताए । 
    
अस्पताल नजिकै रहेको आर्यन फार्मेसीलाई औषधी खरिद गरे वापतको २ लाख भन्दा बढी तथा श्रीमानको उपचारमा लागेको रकम मधये २ लाख भन्दा बढी रुपैया बुझाएर शुक्रवार साँझ अस्पतालबाट शव बुझेको मृतकका पत्नी मालतीले बताईन । 
    
अति विपन्न परिवारका सिरहाको मिर्चैया नगरपालिका ५ निवासी सदालाई ब्रेन ह्यामरेज भएपछी परिवारले उपचारका लागी चैत २८ गते विराटनगरको न्यूरो अस्पतालमा पु¥याएका थिए । २० दिन पछी बैशाख १९ मा उनको मृत्यु भयो । 
    
उपचार वापतको सम्पुर्ण रकम तिरेर मात्रै शव लैजान पाउने भन्दै अस्पतालले रोकेपछी सदा परिवार रकमको जोहो गर्न भौंतारिका थिए । आर्थिक अवस्था कमजोर भएकाले उपचार वापतको बाँकी रकम तिर्न न सक्ने अवस्था उत्पन्न भएपछी सदा परिवारले सुरुमा स्थानीय साहुसंग हार गुहार गरेर कागज गरी २ लाख जुटाएर औषधी पसल र अस्पताललाई बुझाएको मृतककी श्रीमती मालतीले बताइन । 
    
आईसियुमा राखेर लामो समय उपचार गर्दा अस्पतालको थप ३ लाख ३५ हजार तथा औषधी पसलको २ लाख ६५ हजार रुपैया खर्च पुगेपछी आपूmहरु थप तनावमा परेको मृतकका भतिजा आशिषले सुनाए । 
    
रकम संकलन भएपछी शुक्रवार अस्पताल र औषधी पसलको बक्यौता रकम बुझाएर बुआको शव पाएको छोरा अंकितले बताए । चन्दा संकलनमा सघाएका पचु माझीले शुक्रबार दिउँसोसम्म विभिन्न दाताहरुबाट २ लाख २० हजार रुँपैया सहयोगवापत प्राप्त भएको जानकारी दिए । 
    
अस्पताल प्रशासनका अधिकृत मातृका पोखरेलले सदा परिवारले औषधी बाहेक उपचार खर्च वापत थप ३ लाख ३५ हजार बुझाउन बाँकि रहेकोमा सम्भव भएजति छुट गरेर शव आफन्तलाई बुझाइएको जानकारी दिए । उनले सदाको शव बन्धक नराखिएको तथा सदाको परिवारले नै पंसाको जोहो गर्न जान्छु भन्दै हिडेको र चार दिनपछि मात्र सम्पर्कमा आएको दाबी समेत गरे । 
    
औषधी र उपचार खर्च जुटाउन् समाजसेवी दलित अगुवा पचु माझी मुसहरले समाजिक संजाल मार्फत अभियान चलाएको र त्यसपछी सहयोगी हातहरु थपिदै गएको अंकितले सुनाए । 

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

भोइलकी छोरी सान्वी मण्डलले जितिन् ‘मिस वेलनेस वर्ल्ड २०२६’ को ताज, गृहगाउँमा भव्य स्वागत तथा सम्मान

भोइलकी छोरी सान्वी मण्डलले जितिन् ‘मिस वेलनेस वर्ल्ड २०२६’ को ताज, गृहगाउँमा भव्य स्वागत तथा सम्मान

जनकपुरको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

जनकपुरको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

राखी सावन्तलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश

राखी सावन्तलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश

धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ,दुई घाइते

धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ,दुई घाइते

रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण

प्रभासकाे ‘स्पिरिट’ र रणवीरकाे ‘रामायण पार्ट २’ बीच भिडन्त हुने पक्का

रश्मिकाले आफैं बिहे गर्न भनेकी हुन्, मैले हाेइन्: विजय देवरकोंडा

रश्मिकाले आफैं बिहे गर्न भनेकी हुन्, मैले हाेइन्: विजय देवरकोंडा

शाकाहारीहरूले दसैँ कसरी मनाउने ? बिस्तृतमा जान्नुहाेस्

शाकाहारीहरूले दसैँ कसरी मनाउने ? बिस्तृतमा जान्नुहाेस्

महाष्टमीः माता महागौरीको विशेष पूजा गरि मनाइदैँ

महाष्टमीः माता महागौरीको विशेष पूजा गरि मनाइदैँ

ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै

ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै

आज महाष्टमी : महागौरी देवीको पूजा आराधना गरिँदै

आज महाष्टमी : महागौरी देवीको पूजा आराधना गरिँदै

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि