nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मिनी सिंहदरबारमा छाेटे सरकारहरुकाे मनमौजि,सप्तरीको राजविराज नगरपालिकामा तोकआदेशमै कर्मचारी भर्ना गर्दै

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २०, २०८०, ९:१३ मध्यान्ह
बक्यौता नबुझाएपछि राजविराज नगरपालिकाको विद्युत् लाइन काटियो

सप्तरी/बैशाख २० गते । सप्तरीको राजविराज नगरपालिकामा पुनः तोकआदेशकै भरमा कर्मचारी भर्ना गर्न लागेको पाइएको छ । जनप्रतिनिधि र कर्मचारीको मनोमानी कायमै रहेको नगरपालिकामा खुला प्रतिस्पर्धा नै नगराई तोकआदेशकै भरमा कर्मचारी भर्ना गर्न लागेको हो ।

पछिल्लो पटक पुनः राजविराज नगरपालिका–१ का मो.फिरोज अलिलाई ईन्जिनियर पदमा भर्ना गर्न लागेको कर्मचारी श्रोतले जानकारी दिए । ‘पदपुर्तीका लागि विज्ञापन आह्वान नै नगरी नाता गोतालाई दैनिक डोर हाजिरीका नाममा विना प्रतिस्पर्धा भर्ती गर्नु सरासर गलत हो’ कर्मचारी श्रोतले भन्यो, ‘यस्तोमा भर्ना गर्न लागिएका कर्मचारी योग्य छन्/छैन् भन्ने यकिन समेत नहुने भएकाले काम हुनेभन्दा आर्थिक भार मात्रै पर्ने देखिन्छ । त्यसो त ऐन, नियम, विधि र कानुनअनुसार भए नभएको खुट्याउने जिम्मेवारी कर्मचारीहरूको रहे पनि जनप्रतिनिधिको जोडबलका कारण बोल्नै मिलेन ।’

नगरपालिकामा मेयरमा निर्वाचित भीमराज यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बित छन् । कार्यवाहक मेयर इसरत परविनले आफु खुशी कर्मचारी भर्ना गर्न लागेको श्रोतको दावी छ ।

उसो त यसअघि पनि नगरपालिकामा मनमौजी ढंगले आधा दर्जन जति कर्मचारी भर्ना गरिसकेका छन् । गत असोज ४ गते राजविराज नगरपालिका–१ की इशा परविण, ९ गते मोहम्मद सलाउद्दिन र असोज ११ गते राजविराज नगरपालिका– २ का हरिनारायण साहलाई डोर हाजिरीमा नियुक्ति दिइएको छ ।

निशालाई दैनिक १ हजार ९६ रुपैयाँ तलब दिने गरी कम्प्युटर अपरेटरमा नियुक्त गरिएको भने सलाउद्दिनले दैनिक ७ सय रुपैयाँ दिने गरी कार्यालय सहयोगी र हरिनारायणले दैनिक १ हजार १५७ रुपैयाँ दिने गरी सहायकस्तरको पाँचौँ तहमा नियुक्ती पाएर तलब खाइरहेका छन् ।

सो विषयमा प्रशासन शाखाका प्रमुख रामचन्द्र दासले मो.फिरोजको नियुक्ती पाउनको लागि निवेदन आएको कुरा स्वीकार गरे । ‘कामको चाप बढी रहेकोले एक जना ईन्जिनियरलाई भर्ना गर्नुपर्ने कार्यवाहक मेयर सा’बको कुरा थियो, मो.फिरोजको निवेदन मैले देखे तर औपचारिक रुपमा मसमक्ष आइसकेको छैन्’ उनले भने, ‘सो निवेदनमा हाकिम सा’बले तोक लगाउनुभएको छ तर अहिले नियुक्ती पाइसकेको छैन् । उहाँहरु (कार्यवाहक मेयर र प्रमुख प्रशासकीय अधिकृत) बीच छलफलपछि नियुक्ती दिने/नदिने कुरा हुनसक्छ ।’

तर, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले पञ्छिन खोज्दै सो विषयमा आफुलाई जानकारी नै नरहेको प्रतिक्रिया दिए ।

नगरपालिकाका प्रवक्ता जयनारायण मण्डलले डोर हाजिरीमा कर्मचारी नियुक्त गर्न लागेको कुरा आफुलाई समेत जानकारी नरहेको बताए । ‘हामीले साउन नवित्दै डोर हाजिरी र ज्यालादारी कर्मचारीलाई हटाउने सैद्धान्तिक निर्णय भइसकेको छ’ उनले भने, ‘तर कहाँबाट यो कुरा आयो, यस विषयमा हामलाई जानकारी छैन् । स्रोत-मधेसलाइभबाट

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

सिरहाको गोलबजार घटना : गणेश यादवको शव पोस्टमार्टमका लागि धरान पठाइयो

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

जनकपुरमा अनिश्चितकालीन कर्फ्युको प्रभाव: शुक्रबार विद्यालयहरूमा पठनपाठन बन्द रहने

सुनसरीको देवानगञ्ज घटनामा घाइते युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

सुनसरीको देवानगञ्ज घटनामा घाइते युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

कप्तानगञ्ज घटनालाइ लिएर बिराटनगरमा पनि प्रदर्शन

कप्तानगञ्ज घटनालाइ लिएर बिराटनगरमा पनि प्रदर्शन

प्रभु बैंककी पूर्व सीईओ रश्मी पन्त पक्राउ

प्रभु बैंककी पूर्व सीईओ रश्मी पन्त पक्राउ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!