nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मुकेश अम्बानीले दिए रिलायन्सका एक कर्मचारीलाई २२ तले घर उपहार, मूल्य २४ अर्ब रुपैयाँ

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १६, २०८०, १२:२१ मध्यान्ह
मुकेश अम्बानीले दिए रिलायन्सका एक कर्मचारीलाई २२ तले घर उपहार, मूल्य २४ अर्ब रुपैयाँ

रिलायन्स इण्डष्ट्रिजका अध्यक्ष र एशियाका सबैभन्दा धनी व्यापारी मुकेश अम्बानीको बैंक ब्यालेन्स मात्र ठूलो छैन्, उनीसँग ठूलो हृदय पनि छ । आफ्ना कर्मचारीहरूलाई मद्दत गर्न सधैं तत्पर रहने मुकेश अम्बानीले भर्खरै आफ्ना एक पुरानो कर्मचारीका लागि १,५०० करोड भारु (२४ अर्ब नेपाली रुपैयाँ) को घर किनेका छन् । अम्बानीले आफ्नो पुरानो कर्मचारी र साथीका लागि मुम्बईको एक भीआइपी क्षेत्रमा २२ तले भवन किनेका हुन् । वर्षौंदेखि रिलायन्समा काम गरिरहेका मनोज मोदीलाई मुकेश अम्बानीले २२ तले भवन उपहार दिएका छन् । मनोज मोदी जसलाई अम्बानीको दाहिने हात भनिन्छ, कम्पनीको स्थापनाकालदेखि नै कम्पनीसँग छन् । उनी रिलायन्सका कर्मचारी मात्र नभएर मुकेश अम्बानीका साथी पनि हुन् ।

को हुन् मनोज मोदी ?

मनोज मोदीलाई धेरैले अम्बानीको सबैभन्दा नजिकको कर्मचारी भनेर चिन्छन् । उनलाई मुकेश अम्बानीको दाहिने हात पनि भनिन्छ । रिलायन्सका सबै सम्झौताको सफलताको पछाडि उनी हुन्छन । वर्षौंदेखि, उनले अथक इमानदारी र समर्पणका साथ कम्पनीको लागि काम गर्दै आएका छन् । मुकेश अम्बानी मात्र नभई उनका छोराछोरी आकाश अम्बानी, अनन्त अम्बानी र ईशा अम्बानी पनि मनोज मोदीको हरेक कुरामा विश्वास गर्छन् । उनको कामको कदर गर्दै अब अम्बानी परिवारले उनलाई अमूल्य उपहार दिएको छ ।

२२ तले भवन उपहार

अम्बानी परिवारले मनोज मोदीका लागि मुम्बईको नेपियन सी रोडमा २२ तले भवन किनेका हुन् । यस सम्पत्तिलाई वृन्दावन नाम दिइएको छ । नेपियन सी रोड मुम्बईको पोश क्षेत्र हो । यहाँ सम्पत्तिको दर रु ४५,१०० देखि भारु ७०,६०० प्रति वर्ग फुटसम्म छ । यो भवनको लागत १ हजार ५ सय करोड रुपैयाँ भारु रहेको बताइएको छ । यो भवन १.७ लाख वर्ग फिट क्षेत्रफलमा बनेको छ ।

मुकेश अम्बानीको दाहिने हात

मनोज मोदी मुकेश अम्बानीका कलेज साथी पनि हुन् । अम्बानी र मोदी दुवै सहपाठी थिए । दुवैले विश्वविद्यालयको केमिकल टेक्नोलोजी विभागबाट सँगै अध्ययन गरेका छन् । पढाइ सकेपछि मुकेश अम्बानीले रिलायन्समा काम गर्न थालेपछि उनले मनोजलाई पनि आफूसँग बोलाए । मनोज मोदी सन् १९८० देखि रिलायन्स इन्डस्ट्रिजसँग आवद्ध छन् । उनी व्यापारमा मात्र नभई अम्बानी परिवारमा पनि सम्मानित छन् । मुकेश अम्बानी आफैले उनको कुरा ध्यान दिएर सुन्छन् । उनी अम्बानी परिवारका छोराछोरीका लागि सल्लाहकारको रूपमा काम गर्छन् । रिलायन्सको सफलताको पछाडि उनको दिमाग रहेको पनि बताइएको छ । रिलायन्समा उनलाई एमएम भनिन्छ ।

सीईओ बराबरको शक्ति

मनोज मोदी रिलायन्स जियो र रिलायन्स रिटेलको निर्देशक पदमा छन् । उनी लाइमलाइटबाट टाढा रहन्छन् । उनी कुनै पनि सामाजिक सञ्जालमा छैनन् । तर कम्पनीले उनको लागि धेरै गर्छ । उनी हजिरा पेट्रोकेमिकल कम्प्लेक्स, जामनगर रिफाइनरी, फस्र्ट टेलिकम बिजनेस, रिलायन्स रिटेल र फोरजी रोलआउट जस्ता विभिन्न परियोजनाहरूसँग सम्बद्ध छन् । कम्पनीमा सीईओको जत्तिकै शक्ति उनीसँग छ ।

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन

मेडिकल काउन्सिलले ल्यायाे ‘हेलो एनएमसी’ डिजिटल पोर्टल

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

धनुषाको औरही गाउँपालिकाले ल्यायो रु. ३७ करोड २७ लाख ८४ हजारको बजेट

धनुषाको औरही गाउँपालिकाले ल्यायो रु. ३७ करोड २७ लाख ८४ हजारको बजेट

धनौजी गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ६० करोड ६५ लाख ५७ हजारको बजेट प्रस्तुत

धनौजी गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ६० करोड ६५ लाख ५७ हजारको बजेट प्रस्तुत

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, साँझ साढे ७ बजेबाट मतदान

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!