सप्तरी/बैशाख १३ गते । सप्तरीमा आगलागि हुँदा दुई जनाको घर र गाइगोठ जलेर नस्ट भएको छ।
सप्तरीको खडक नगरपालिका १० फुलबरिया टोलमा मंगलबार आगलागि भएको हो । सो आगलागिमा मानबिय तथा चौपाया क्षती नभएको तथा प्रहरी, शम्भुनाथ नगरपालिकाको दमकल र स्थानियवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगलागिबाट मो. कासिम मियाँको घरमा रहेकोे अन्नपात, लताकपडा, भाडाबर्तन, सरसमान गरि एक लाख साठी हजार तथा मो.जाकिर मियाँ, मो.जयाउल मियाँ र मो. रियाजुल मियाँको समुहिकमा रहेको गोठ घरमा आगलगी हुदा पचास हजार मुल्य गरि दुई लाख दस हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।














Discussion about this post