nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जानकी नवमीमा सार्वजनिक विदा दिनुपर्ने माग

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १२, २०८०, १२:२६ मध्यान्ह
जानकी नवमीमा सार्वजनिक विदा दिनुपर्ने माग

बैशाख १२ गते। प्रत्येक वर्ष बैशाख शुक्ल पक्ष नवमी तिथिमा मनाइने जानकी नवमी यस वर्ष पनि जनकपुरधाममा धुमधामका साथ मनाइने भएको छ ।

जानकी मन्दिरका सहायक महन्त रोशन दास वैष्णवका अनुसार यस वर्ष बैशाख १६ गते शनिबार जानकी नवमी मनाइनेछ ।
सो अवसरमा १५ गतेदेखि १७ गतेसम्म जानकी मन्दिरलगायतका यहाँस्थित मठ मन्दिरहरुमा विभिन्न कार्यक्रम गरी मनाइने सर्वपक्षीय निर्णय गरिएको छ ।

जानकी नवमीको अवसरमा आयोजित समारोहलाई सफल पार्नका लागि सोमबार जानकी मन्दिरको प्रांगणमा सर्वपक्षीय बैठकको आयोजना गरिएको थियो । सो बैठकले नवमीको दिन जनकपुरधाममा नगर दर्शन कार्यक्रममा शोभायात्रालगायतको कार्यक्रम गरिने छ ।

जानकी नवमीको अवसरमा यस वर्ष जनकपुरधामस्थित विभिन्न कुट्टीहरुमा समेत विशेष कार्यक्रम गरी मनाइने निर्णय गरिएको बताइएको छ । जानकी नवमी मनाउनका लागि जनकपुरधाममा भव्य तयारी भइरहेको बताइएको छ । सर्वपक्षीय बैठकमा सहभागी भएका जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले नवमीको दिन बिहान ५ बजे दुधमती नदीमा शाही स्नान र दिनभरि माता जानकीको जलाभिषेकको कार्यक्रम रहेको छ। जानकी नवमीलाई भव्य र सभ्य रुपमा मनाउनका लागि विभिन्न पक्षसंग सहकार्य गरिने र यस अवसरमा प्रदेश सरकारले मात्र होइन संघीय सरकारले नै सार्वजनिक विदा घोषणा गर्नुपर्ने माग बैठकले गरेको छ ।

त्यसैगरी,जानकी नवमीकै अवसर पारेर जनकपुरधाम उपमहानगरपालिका–७ स्थित महावीर मन्दिर बस पार्कमा प्रतिमाको प्राण प्रतिष्ठा गरिने भएको छ । प्राण प्रतिष्ठाका लागि विभिन्न चार दिवसीय कार्यक्रमको समेत आयोजना गरिएको छ । सो क्रममा सोमबार मन्दिरबाट कलश यात्राको आयोजना गरिएको थियो ।

त्यस्तै,मंगलबार जलाधिवास र हवन गरिने छ भने बुधबार पुष्पाधिवास हवन,बिहीबार अन्नाधिवास हवन तथा १५ गते नगर दर्शन झाँकी प्रदर्शनसहित विभिन्न भगवानहरुको मूर्ति प्रतिष्ठापनको कार्यक्रम रहेको माँ जानकी जनकपुरधाम यातायात प्राईभेट लिमिटेडका अध्यक्ष मनोज कुमार चौधरीले बताए । प्राण प्रतिष्ठाका लागि भारतको उत्तर प्रदेशस्थित चित्रकुट आश्रमका जगदगुरु रामभद्राचार्य जनकपुरधाम आउने भएका छन् ।

शुक्रबार रामभद्राचार्यको बिहान जानकी मन्दिरमा विशेष पूजा गर्ने कार्यक्रम रहेको छ भने दिउँसो मन्दिरमा प्राणप्रतिष्ठाको कार्यक्रममा सहभागी हुने जनाइएको छ भने दिउँसो अढाई बजेपछि उनको भारतको सीतामढी तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका सहयोगी वैष्णवले बताए । बैठकमा सहभागी अधिकांश वक्ताहरुले जानकी नवमीको अवसरमा सरकारले देशभरि सार्वजनिक विदा घोषणा गर्नुपर्ने माग अघि सारेका थिए । स्रोत-ईजनकपुर टुडे बाट

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

जहाँ जोखिम त्यहाँ बीमा

बीमा कम्पनीका अभिकर्ताहरू विदेश सयरमा, बीमितहरू पैसा फिर्ता नहोला कि भन्ने तनावमा

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि