एजेन्सी । विश्वको इतिहास हेर्ने हो भने यस्ता कयौ राज परिवार छन् जसको कहानी सुनेर आज पनि हामी गर्व भन्दा पनि अचम्ममा पर्ने गर्छौ ।
त्यस्ता राज परिवारका सदश्यहरु जो आफ्नो ताकतका कारण लागि प्रसिद्ध थिए भने कोही आफुले निर्माण गरेका भवनहरु तथा राज्यका बिस्तारका लागि तर, यहाँ यस्तो राज परिवारको सदस्यकाे बारेमा तपाईलाई जानकारी दिदै छौ जुन कुरा सुन्दा तपाईलाई विश्वास नलाग्न पनि सक्छ ।
तपाई आफुप्रति प्रतिप्रश्न गर्न थाल्नुहुनेछ कि के साच्चै पनि यस्तो भएकै होला त ? से क्सका कारण मृ त्यु त्यो पनि एक प्रशिद्ध महारानीको ! त्यसो त रुसकी महारानी केथरिन दि ग्रेट द्धितिय सेक्सको लागि भोकी महारानीको रुपमा चिनिन्छन् । जस्लाई सन् १७२९ देखि १७९६ सम्म से क्सको भोकी रहेकी माहारानीको रुपमा पनि चित्रण गरिने गरेको पाईन्छ ।
उनले आफ्नो यौ न प्यास मेटाउन कुनै दोस्रो सहपाटीको साथमा नभएर आफ्नै राजशी शान–मानको लागि पालेको घोडासंगको शारिरिक सम्पर्कले ज्यान गुमाएकी थिईन। स्रोतका अनुसार उनी आफ्ना श्रीमानसंगको यौन असन्तुष्टिका कारण आफ्नो पतिसँग टाढिएर बस्न थालेकी थिइन् ।
उनले आफ्नो यौ न सुन्तुष्टि मेटाउन महलभरि पुरुषहरु राखेकी थिइन् । समस्या यस्तो सम्म थियो कि उनी आफ्नो गोप्यभन्दा पनि गोप्य कामका लागि पुरुषहरुको प्रयोग गर्ने गर्थिन् । ‘केथरिन द ग्रेट’ – लव से क्स एण्ड पावर मा यस कुराको बयान गरिएको छ । बैवाहिक जिवनको ८ वर्षसम्म पनि पतिबाट सन्तान सुख प्राप्त नभएपछि उनीले आफ्ना सेनापतिसँग शारिरिक सम्वन्ध राखेको जनाईएको छ। सेनापतिसंगको सहवास पछि भने उनलाई सन्तान सुख प्राप्त भएको थियो ।
रातमा व्याचलर पार्टी गर्न रुचाउने उनि आफ्ना नोकरहरुसँग पनि शारिरिक सम्बन्ध राख्ने गर्थिन् । यी रानीले आफ्नो लागि एक विशेष सैलुन बनाएकी थिइन् जुन सैलुनमा विभिन्न आसनमा रहेका सेक्स गरेको सामानहरु राखिएको थियो । तर, रानीको मृ त्युबारे हालसम्म कुनै त्यस्तो ठुलो खुलासा भने भएको छैन ।














Discussion about this post