बैशाख ९ गते । सप्तरीमा एक महिला शुक्रबार आफ्नै घरमा झुण्डिएको अवस्थामा फे ला परेकी छिन् ।
जिल्लाको बोदेबरसाईन नगरपालिका वडा न. ५ भाटिन वस्ने ओम प्रकाश पँडितकी २५ वर्षिया श्रीमती यशोदा पँडित झु ण्डिएको अवस्थामा फेला परेकी हुन् ।
प्रहरीका अनुसार उनी आफ्नै घरको बासँको धरीनमा नाईनलको डोरीले पासो लगाई झु ण्डीएको अवस्थामा खबर प्राप्त भएको थियो ।














Discussion about this post