काठमाडौं । सरकारले राजर्षि जनक विश्वविद्यालयको उपकुलपति खुला प्रतिस्पर्धाबाट नियुक्तिको प्रक्रिया अघि बढाएको छ । उपकुलपति हुन योग्य व्यक्तिबाट सरकारले दरखास्त आह्वान गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गरी इच्छुक व्यक्तिले यही वैशाख ९ गतेभित्र दरखास्त दिन भनेको छ ।
दरखास्त मन्त्रालयको कोठा नम्बर ४०७ मा वा मन्त्रालयको इमेल ठेगानामा पठाउन सकिन्छ ।
हेर्नुहोस सूचना सहित
















Discussion about this post