nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अनलाइनकी प्रेमिका मिल्ने साथीकी श्रीमती भएको थाहा पाएपछि…

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ३, २०८०, १२:२७ मध्यान्ह
अनलाइनकी प्रेमिका मिल्ने साथीकी श्रीमती भएको थाहा पाएपछि…

अनलाइन प्रेमिकासँग चिनजान गराउने साथीकी श्रीमतीले नै आफूलाई पछिल्लो एक वर्षदेखि झुक्क्याइरहेको थाहा पाएपछि एक व्यक्ति विक्षिप्त बनेका छन् ।

चीनको हेनान प्रान्तस्थित छुचाङ भन्ने स्थानका अधबैँसे झाउले आफ्नै परिवार सुरु गर्नका लागि म्यानमारमा  खरबुजाको खेती गरेर पैसा जम्मा गरिरहेका थिए । उनी म्यानमार गएको धेरै समय भइसकेको थियो तर आफ्ना मिल्ने साथी जियाओ लीसँग निरन्तर सम्पर्कमा हुन्थे । उनले एक दिन कुराकानीको क्रममा साथीलाई आफ्नो व्यापार राम्रै चलिरहेको र अब राम्रो महिला साथीको खोजीमा रहेको बताए । लीले पनि आफ्नी श्रीमतीको एकल जीवन बिताइरहेकी एक जना साथी भएको र चाहेको खण्डमा दुईजनाबीच चिनजान गराउन सकिने बताए ।

झाउ फलफूल खेतीका लागि विदेशमा भएकोले अनलाइन डेटिङको विकल्प थिएन । कुराकानीले राम्रै मोड लियो । तत्काल ती दुई जना प्रेममा परे । चीन नफर्किएसम्म यी दुईले आफ्नो सम्बन्धलाई अनलाइनबाट नै अघि बढाउने सहमति गरे ।

अनलाइन डेटिङ गरेको तीन महिनापछि झाउकी अनलाइन प्रेमिकाले दाइको दुर्घटना भएकोले तत्कालका लागि ७३० डलर उपचार खर्च चाहिएको बताइन् । धेरै रकम होइन भन्ने सोचेर झाउले उनलाई पैसा पठाइदिए तर त्यसको केही हप्तापछि उनले पुनः बुवा बिरामी भएको भन्दै पैसा मागिन् । यसरी उनले एक वर्षको अवधिमा जम्मा जम्मी ११,६५० डलर पठाए ।

सन् २०२३ को सुरुवात तिर झाउले आफ्ना साथी जियाओ लीलाई आफ्नो प्रेम सम्बन्ध निकै राम्रो चलिरहेको र प्रेमिकालाई भेट्न र सम्भवतः विवाह नै गर्नका लागि उनी चीन फर्किन लागेको बताए । ली त्यति बेला खुसी नै भए । तर करिब एक महिना अघि लीले आफ्ना साथीलाई फोन गरेर सायद उनको प्रेमिका अस्तित्वमा नै नभएको र सम्भवतः उनले उनकै श्रीमतीसँग डेटिङ गरिरहेको भन्दै मनको कुरा पोखे ।

‘सायद तिमी ठगिएका छौ, तिम्री प्रेमिका मेरी श्रीमती हो !’ लीले फोनमार्फत भने । चीनको टिकटक अकाउन्ट डोउयिनमा श्रीमतीले ढाँटिरहेको कुराको प्रमाणसमेत भएको लीले बताए ।

सुरुमा त झाउले यो कुरा पत्याउनै सकेनन् तर जब उनले आफ्नी अनलाइन प्रेमिकालाई सम्पर्क गरे र यसबारे सोधे, उनले वास्तविकता बताउन हिचकिचाइनन् जसले ली सही छन् भन्ने कुरामा उनी विश्वस्त भए ।उनले यसबारे प्रहरी प्रशासनलाई बताइदिने चेतावनी दिए तर मिल्ने साथीले श्रीमतीले लिएको पैसा दिने बाचा गर्दै यस्तो नगर्न आग्रह गरे । पछि लीले उक्त पैसा फिर्ता गर्न नसकेपछि उनले यसबारे प्रशासनलाई जानकारी दिए ।

त्यसपछि यो खबर भाइरल भएको हो । 

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

१७ जना डाक्टरको दर्ता खारेज

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!