nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भोजपुरी नायिका अक्षरा सिंहले दोस्रो एसएमएस लिक भएपछि भनिन्, ‘के म पनि पासो लगाऊँ ?’

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २४, २०७९, ८:३८ मध्यान्ह
भोजपुरी नायिका अक्षरा सिंहले दोस्रो एसएमएस लिक भएपछि भनिन्, ‘के म पनि पासो लगाऊँ ?’

एजेन्सी/चैत २४ गते। भोजपुरी फिल्म उद्योगकी नायिका अक्षरा सिंह पछिल्लो समय चर्चामा छिन् । केही महिना अघि अक्षरा सिंहको एउटा एसएमएस भिडियो इन्टरनेटमा भाइरल भएको थियो । यसबारे प्रतिक्रिया दिँदै अक्षरा सिंहले  भिडियोमा देखिएको व्यक्ति आफू नभएको बताएकी थिइन् । उनले आफूलाई कसैले बदनाम गर्न कोसिस गरिरहेको बताउँदै यस्ता व्यवहारले आफूलाई कुनै फरक नपार्ने बताएकी थिइन् । 

तर अब अक्षरा सिंह एक पटक पुनः चर्चामा आएकी छिन् । केही रिपोर्टमा दाबी गरिए अनुसार अक्षरा सिंहको अर्को एउटा क्लिप इन्टरनेटमा भाइरल भइरहेको छ । यो भिडियोमा अक्षरा सिंह आफ्ना प्रेमीसँग आप त्तिजनक अवस्थामा देखिएकी छिन् ।

स्मरण रहोस्, अक्षरा सिंहको दोस्रो पटक यो एसएमएस भिडियो टेलिग्राममा लिक भएको हो । नायिकालाई यसले निकै तनाव दिइरहेको छ । हालै भाइरल भएको एसएमएस भिडियोमा अक्षरा सिंहले प्रतिक्रिया दिएकी छिन् । यसबारे उनले भनेकी छिन्, ‘सन् २०१८ देखि मेरो पछाडि एउटा समूह नै लागी परेको छ । उनीहरू चाहन्छन् कि म दोस्रो आकांक्षा दुबे बनूँ ।’

आजतकको रिपोर्ट अनुसार अक्षराले भनिन्, ‘मानिसहरूले मेरो मौनताको फाइदा उठाउन सुरु गरेका छन् । मलाई लाग्छ कि मानिसहरूले म दोस्रो आकांक्षा दुबे बनुन् भन्ने चाहेका छन् । के म पनि यी सबै कुराले चिन्तित भएर पासो लगाऊँ ?’ यसका साथै अक्षरा सिंहले कानुनी उपचार खोज्नेबारे कुरा गरिन् । 

स्मरण रहोस्, अक्षरा सिंहको यो भिडियो टेलिग्राम र रेडिट साइट्समा अनलाइन सार्वजनिक भएका हुन् । 

Tags: मनोरञ्जन समाचार

Discussion about this post

Related Posts

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

सिरहाको गोलबजार घटना : गणेश यादवको शव पोस्टमार्टमका लागि धरान पठाइयो

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

जनकपुरमा अनिश्चितकालीन कर्फ्युको प्रभाव: शुक्रबार विद्यालयहरूमा पठनपाठन बन्द रहने

सुनसरीको देवानगञ्ज घटनामा घाइते युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

सुनसरीको देवानगञ्ज घटनामा घाइते युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

कप्तानगञ्ज घटनालाइ लिएर बिराटनगरमा पनि प्रदर्शन

कप्तानगञ्ज घटनालाइ लिएर बिराटनगरमा पनि प्रदर्शन

प्रभु बैंककी पूर्व सीईओ रश्मी पन्त पक्राउ

प्रभु बैंककी पूर्व सीईओ रश्मी पन्त पक्राउ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!