चैत्र १६ गते। युवतीलाई जब रजस्ती क रणी गरेको अभियोगमा उदयपुरबाट १ जनालाई प्रहरीले प क्राउ गरेको छ । प क्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका ४ मरुवा बस्ने २४ वर्षीय महेश परियार रहेका छन् ।
१६ वर्षीय किशोरीलाई जब र्जस्ती क रणी गरेको भन्ने उजुरीका आधारमा महेशलाई प क्राउ गरिएको उदयपुर प्रहरीले जनाएको छ ।
Discussion about this post