सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।
संस्थाले कम्पनीले विभिन्न विभाग, सूचना प्रविधि /वित्त /आन्तरिक लेखा परीक्षण/कर्जा विभाग, अनुगमन अधिकृत/कलस्टर प्रमुख (फिल्ड)/विभाग, अनुगमन अधिकृत/कलस्टर प्रमुख (फिल्ड) । शाखा कार्यालय प्रमुख/विभागमा केही संख्यामा कर्मचारी मागेको छ । साथै, कनिष्ठ सहायक (फिल्ड सहायक) मा केही र कार्यालय सहयोगिमा १ जना कर्मचारी मागेको छ ।
जसका लागि कम्पनीले शैक्षिक योग्यता न्यूनतम एलएलसीदेखि स्नातकोत्तर तह उत्तिर्ण गरेको तथा अनुभवि कर्मचारी मागेको छ । तलब भने बैंक तथा वित्तीय सस्थाको नियमअनुसार हुने जनाएको छ ।
योग्यता पुगेको इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (फागुन ३ गते) ले १५ दिन भित्र संस्थाको वेभसाइट www.civillaghubitta.com.np मा career को vacancy भित्र गई online apply vacancy मार्फत तथा शाखा कार्यालय र केन्द्रिय कार्यालय काठमाडौंमा आवेदन दिन सकिनेछ ।
हेर्नुहोस भ्याकेन्सी नोटिस
















Discussion about this post