nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश नं १ को प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन १४ बुँदे घोषणा पत्र पारित गर्दै सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २, २०७९, ४:४९ मध्यान्ह
प्रदेश नं १ को प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन १४ बुँदे घोषणा पत्र पारित गर्दै सम्पन्न

फागुन २ गते। लघुवित्त सेवालाई सभ्य र मर्यादित बनाउदै थप गरीब र विपन्न मैत्री बनाउने र गरीब तथा विपन्न समुदायको जीवनस्तर माथि उकास्ने अठोट गर्दै प्रथम प्रादेशीक लघुवित्त सदस्य सम्मेलन २०७९ सम्पन्न भएको छ । प्रदेश १ को राजधानी विराटनगरमा सम्पन्न उक्त सम्मेलनले १४ बुँदे घोषणापत्र समेत पारित गरेको छ ।

घोषणा पत्रले “घरघरमा उद्यम फैलाऊ, गरिवीलाई शुन्य वनाऊ” भन्ने नाराका साथ अघि बढ्न हालका कमी कमजोरीलाई सुधार गर्ने, ग्राहक सदस्यलाई उद्यमी तथा उद्यमशीलता वृद्धि गर्न संस्थाहरुले स्पष्ट कार्ययोजना बनाई ठोस कार्यक्रम बनाएर लागु गर्ने, लघुवित्तका सदस्यहरुलाई ऋणको अति भारबाट जोगाउन कर्जाको आकारमा संस्था र सदस्य दुवै सजग भएर अघि बढ्ने, हरेक लघुवित्त तथा सहकारी संस्थाका कर्मचारीले सदस्यहरुसंगको भेटघाट बढाउने, फिल्डमा काम गर्ने लघुवित्त कर्मचारीको मनोवल उच्च राख्न असल कर्मचारीलाई वार्षिक रुपमा पुरस्कृत गर्ने, सदस्यहरुको समस्या गुनासो सुनुवाई इकाई स्थापना गरी प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने लगायतको घोषणा गरेको छ । यसको साथै हरेक लघुवित्त तथा सहकारी संस्थाका कर्मचारीहरुले सदस्यहरुसंग असल व्यवहार गर्ने, युवावर्गलाई स्वदेशमा स्वरोजगार बन्न अभिप्रेरित गर्ने, सदस्यहरुलाई वित्तीय सेवाको अलावा वित्तीय साक्षरता र सीप विकास तालिम प्रदान गरी सक्षम बनाउने, सदस्यहरुले कर्जाको सदुपयोग गर्ने र संस्थाले सदुपयोगिताको जाँचमा प्राथमिकता दिने, सदस्यले लिएको कर्जा समयमा नै तिरी असल ऋणी बन्ने लगायतका विषयहरु समेटेको छ ।

सम्मेलन आयोजक समितिका संयोजक जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जय मण्डलको अध्यक्षतामा सम्पन्न एक दिने सम्मेलनको उद्घाटन माननीय महिला, वालवालिका तथा जेष्ठ नागरीक मन्त्री भगवती चौधरीले गर्नु भएको थियो । सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री चौधरीले लघुवित्त गरिवी निवारणको लागि सेवा भावले शुरु भएको गरीबी निवारण विरुद्धको अभियान भएकोले यसवाट गरीब तथा विपन्न बर्गका महिलाहरुले कर्जा सेवा लिएर उद्यमी बनी जीवनस्तर उकास्न सक्ने धारणा राख्नुभयो । तर यसको लागि जुन उद्देश्यको लागि ऋण लिएको हो सोही काममा ऋण लगानी गर्नु पर्ने उहाँको सुझाव थियो ।

साथै उहाँले लघुवित्त कार्यक्रमले नेपालको महिला सशक्तिकरणको लागि अतुलनीय भूमिका खेलेको र अझै यसलाई समाजिक रुपान्तरणको लागि स्वच्छ र सेवामुखी व्यवसायको रुपमा अघि बढाउनु पर्ने धारणा राख्नु भयो ।
सम्मेलनको समापन समारोहमा बोल्दै संघिय सांसद योगेन्द्र मण्डलले गरिबी निवारण र विपन्न वर्गको उत्थानको लागि नेपालको एकमात्र र प्रभावकारी कार्यक्रम लघुवित्त भएको र यसको लागि लघुवित्त गर्ने संस्था र त्यसका सदस्यहरुले यसको मुल मर्म र भावना अनुसार काम गरी लाभ लिन सक्नु पर्ने धारणा राख्नु भयो । 

तर यसको लागि जुन उद्देश्यको लागि ऋण लिएको हो सोही काममा ऋण लगानी गर्नु पर्ने उहाँको सुझाव थियो । साथै उहाँले लघुवित्त कार्यक्रमले नेपालको महिला सशक्तिकरणको लागि अतुलनीय भूमिका खेलेको र अझै यसलाई समाजिक रुपान्तरणको लागि स्वच्छ र सेवामुखी व्यवसायको रुपमा अघि बढाउनु पर्ने धारणा राख्नु भयो ।

सम्मेलनको समापन समारोहमा बोल्दै संघिय सांसद योगेन्द्र मण्डलले गरिबी निवारण र विपन्न वर्गको उत्थानको लागि नेपालको एकमात्र र प्रभावकारी कार्यक्रम लघुवित्त भएको र यसको लागि लघुवित्त गर्ने संस्था र त्यसका सदस्यहरुले यसको मुल मर्म र भावना अनुसार काम गरी लाभ लिन सक्नु पर्ने धारणा राख्नु भयो ।

सम्मेलनलाई सम्बोधन गर्ने क्रममा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष तथा लघुवित्त अभियन्ता शंकर मान श्रेष्ठले केही संस्थाहरुले लघुवित्तको मुल्य मान्यता अनुरुप काम नगरी मुनाफा केन्द्रित हुदै जाँदा, सदस्यहरुको उन्नतीमा जोड नदिदा र नियामक निकाय राष्ट्र बैंकले सही नीति नलिदा अहिले लघुवित्तमा विचलनहरु आएको र विचलहरुले ल्याएका समस्याहरुको समाधान गर्न लघुवित्तकर्मीहरु अभी पनि सफल हुन् भन्ने अपेक्षा रहेको बताउनु भयो ।

सम्मेलनको समापन समारोहमा बोल्दै संघिय सांसद योगेन्द्र मण्डलले गरिबी निवारण र विपन्न बर्गको उत्थानको लागि नेपालको एकमात्र र प्रभावकारी कार्यक्रम लघुवित्त भएको र यसको लागि लघुवित्त गर्ने संस्था र त्यसका सदस्यहरुले यसको मुल मर्म र भावना अनुसार काम गरी लाभ लिन सक्नु पर्ने धारणा राख्नु भयो ।

सम्मेलनलाई सम्बोधन गर्ने क्रममा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष तथा लघुवित्त अभियन्ता शंकर मान श्रेष्ठले केही संस्थाहरूले लघुवित्तको मुल्य मान्यता अनुरूप काम नगरी मुनाफा केन्द्रित हुदै जाँदा, सदस्यहरूको उन्नतीमा जोड नदिदा र नियामक निकाय राष्ट्र बैंकले सही नीति नलिदा अहिले लघुवित्तमा विचलनहरु आएको र विचलहरुले ल्याएका समस्याहरुको समाधान गर्न लघुवित्तकर्मीहरु अझै पनि सफल हुन् भन्ने अपेक्षा रहेको बताउनु भयो ।

नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर बम बहादुर मिश्रले पहिला लघुवित्तको संख्या आवश्यकता भन्दा वढी भएको कारण समस्या आएको बताउदै आगामी दिनमा लघुवित्तलाई सही बाटोमा ल्याउन नीती निर्माण तहबाट कुनै कसरी वाँकी नराख्ने प्रतिबद्धता जनाउनु भयो । सोही अवसरमा ६ जना महिलाहरुले लघुवित्तको सदस्यहरु भए पछि उद्यमी बनेर जीवनमा परिवर्तन गर्न सफल भएको सफलताका कथा सुनाउनु भएको थियो ।
सम्मेलनमा तीन वटा विषयगत सत्र मार्फत लघुवित्तबाट महिला तथा विपन्न वर्गमा परेको प्रभाव, लघुवित्तको मर्म तथा वित्तीय साक्षारता एवं ग्राहक संरक्षण र नेपालमा लघुवित्तको महत्व र आवश्यकताबारे घनिभुत छलफल भएको थियो। यसमा लघुवित्त तथा वित्तीय क्षेत्रका विषयगत विज्ञ, अध्येता, महिला सदस्य र लघुवित्तकर्मीहरु सहभागी भएका थिए । सर्वपक्षिय यिनै छलफल तथा अथितीहरुका सुझावको आधारमा सम्मेलनले १४ बुदे घोषणापत्र पारित गरेको हो। प्रदेश १ मा रहेका लघुवित्त वित्तीय संस्था तथा लघुवित्त गर्ने सहकारी संस्थाहरुको आयोजनामा सम्पन्न यस प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलनमा करीब दुई दर्जन लघुवित्त तथा वित्तीय संस्थाका सदस्य, संञ्चालक तथा प्रमुख कार्यकारी, कर्मचारी, विज्ञ लगायत अन्य सरोकारवाला गरी ५ सय १५ जनाको सहभागिता रहेको थियो ।

Tags: प्रदेश १ खबरलघुवित्त

Discussion about this post

Related Posts

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

जनकपुरधाममा धूमधामका साथ जानकी नवमी मनाइँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!