जनकपुरधाम उपमहानगरले ठूलो संख्यामा करारका कर्मचारी माग गरेको छ।
सिभिल इन्जिनियर, सब इन्जिनियर, चालक, नगरप्रहरी, चौकीदार, माली लगायतका पदमा १५७ जना कर्मचारी माग गरिएको छ।
गोरखापत्रमा सूचना जारी गर्दै उपमहानगरले १५ दिनभित्र आवेदन पेश गर्न भनेको छ। त्यसैगरी कृषि अधिकृत, रोजगार संयोजक, पशु चिकित्सक लगायतका पदमा कर्मचारी माग गरिएको छ।
हेर्नुहोस भ्याकेन्सी नोटिस
















Discussion about this post