nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बर्दिबासमा व्यवसायीहरुद्वारा राष्ट्र बैंकविरुद्ध चर्को नाराबाजी र प्रदर्शन

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर ६, २०७९, ८:११ मध्यान्ह
बर्दिबासमा व्यवसायीहरुद्वारा राष्ट्र बैंकविरुद्ध चर्को नाराबाजी र प्रदर्शन

मंसिर ६ गते । महोत्तरीको बर्दिबासका उद्योगी व्यापारीहरुआन्दोलित बनेका छन् ।

बर्दिबास उद्योग वाणिज्य संघको व्यवसायीहरु बैंक तथा वित्तिय समस्या समाधान गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

नेपाल राष्ट्र बैंकबाट जारी चालू पुजी निर्देशिका विरुद्ध उनीहरु आन्दोलित बनेका छन् । विभिन्न नाराहरु उल्ललेखित प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका व्यवसायीहरु बर्दिबासका बैंकहरुको अगाडी चर्को नारावाजी गरेका थिए ।

उनीहरुले ‘मनपरी प्रिमियिम बन्द गर—बैंक आतंक बन्द गर, तरलता समस्या समाधान गर, गरी खाने मर्दैछ—सरकारको राजश्व घट्दैछ’ लगायतका नाराहरु लगाएका थिए ।

प्रदर्शनको क्रममा बर्दिबासको मेंगा बैंक शाखाका प्रबन्धक समेत रहेका बैंकर्स संघका अध्यक्ष एमप्रसाद दाहाललाई ज्ञापनपत्र बुझाएका छन् । बर्दिबास उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष कृष्णप्रसाद गौतमले ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।

ज्ञापनपत्रमा बैंक तथा वितिय संस्थाहरुले कर्जा प्रवाहमा गरेको ढिला सुस्ती असुलीमा ताकेता तथा ब्याज दरका साथै निलामी प्रक्रिया अगाडि बढाएको कारणले उद्योग कलकारखाना तथा व्यावसाय धमाधम बन्द भई व्यवसायीहरुलाई मात्र नभई सिंगो देशकै अर्थतन्त्र धरासासी हुने अवस्थामा पुगेको ठहर छ । नेपाल सरकार र नेपाल राष्ट्र बैंकले ल्याएको नीतिहरुलाई अविलम्ब सच्याउन उद्योगी व्यवसायी मैत्री नीति निर्माण गर्न उनीहरुको माग छ ।

कोणसभालाई सम्बोधन गर्दै बर्दिबास उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष कृष्णप्रसाद गौतमले आफूहरुको मागलाई बेवास्ता गरिए राजमार्ग अबरुद्ध गरेर शसक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए ।

स्रोत -द पब्लिक टुडे बाट

Tags: अर्थ/बाणिज्यबैंक तथा बित्त

Discussion about this post

Related Posts

जनकपुरधाममा कलवार समुदायले भव्यताको साथ मनाए बलभद्र जयन्ती

जनकपुरधाममा कलवार समुदायले भव्यताको साथ मनाए बलभद्र जयन्ती

प्रधानमन्त्री शाह र निजी क्षेत्रबीच उच्चस्तरीय छलफल: आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

सरकारी निर्णय प्रक्रिया पूर्ण डिजिटल बनाउने नियमावली स्वीकृत, टिप्पणीको तहसमेत घटाइयो

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

कृष्णभीर सडक खुलेपछि ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँमै पाइने

कृष्णभीर सडक खुलेपछि ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँमै पाइने

फिल्म‘हनुमान अंश’को कमाइमा ब्रेक लागेन, ४१औँ दिन पनि बक्स अफिसमा शानदार

फिल्म‘हनुमान अंश’को कमाइमा ब्रेक लागेन, ४१औँ दिन पनि बक्स अफिसमा शानदार

कर्मचारी खटनपटनले मधेशका स्वास्थ्यसहित अन्य कार्यालयको सेवा प्रभावित

कर्मचारी खटनपटनले मधेशका स्वास्थ्यसहित अन्य कार्यालयको सेवा प्रभावित

सरकारले ल्यायो ‘सडक सुझाव एप’, बिग्रिएका सडकबारे गुनासो र सुझाव दिन सकिने

सरकारले ल्यायो ‘सडक सुझाव एप’, बिग्रिएका सडकबारे गुनासो र सुझाव दिन सकिने

अस्ट्रेलिया अबदेखि डिपेन्डेन्ट भिसामा गएकाले परिवारका सदस्य लान नपाउने

अस्ट्रेलिया अबदेखि डिपेन्डेन्ट भिसामा गएकाले परिवारका सदस्य लान नपाउने

अन्तर्जातीय विवाहपछि जीवित छोरीको पुतला बनाएर बाबुले गरे दाहसंस्कार

अन्तर्जातीय विवाहपछि जीवित छोरीको पुतला बनाएर बाबुले गरे दाहसंस्कार

औरही नगरपालिकाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प

औरही नगरपालिकाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि