कार्तिक ३० गते । स्वस्तिक लघुवित्त वित्तिय संस्था लिमिटेड संस्थाले आज एक सुचना प्रकाशित गर्दै कर्मचारी माग गरेको छ ।
संस्थाले अधिकृत, कनिष्ठ अधिकृत, बरिष्ट सहायक (शाखा प्रमुुख), सहायक (शाखा प्रमुुख) र प्रशिक्षार्थि कनिष्ठ सहायक पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारहरुले मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.ई.ई वा सो सरह देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।
इच्छुक उम्मेदवारले आज (कार्तिक ३० गते) देखि १५ दिन भित्र कार्यालयको ईमेल वा कार्यालयको वेवसाईट https://swastikmicrofinance.com/ बाट दरखास्त फारम डाउनलोड गरि आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस भ्याकेन्सी नोटिस
















Discussion about this post