nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अर्थतन्त्र मन्दीतर्फ उन्मुख भएको बेला बैंंक लुटेरा जस्तो र सरकार अपराधी जस्तो भएको भन्दै व्यापारी व्यवसायी सडकमा

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक २१, २०७९, ९:२१ मध्यान्ह
अर्थतन्त्र मन्दीतर्फ उन्मुख भएको बेला बैंंक लुटेरा जस्तो र सरकार अपराधी जस्तो भएको भन्दै व्यापारी व्यवसायी सडकमा

उद्योग र बन्द व्यापारमा व्यस्त हुनुपर्ने व्यवसायीहरू शुक्रवार हातमा काला ब्यानर र पर्चाहरू बोकेर सडकमा निस्किए । काठमाडौँको माइतीघरमा उनीहरूले ‘मौन प्रदर्शन” गरे । पछिल्लो समय वित्तीय प्रणालीमा तरलता समस्या बढ्दै गएको छ । ब्याजदर अचाक्ली बढ्न थालेपछि उद्योग व्यवसाय ठप्प हुन थालेका छन् । 

अहिले देशको समष्टिगत माग नै घटेको छ । भएका उद्योगधन्दा कि न बन्द छन्, नभए उत्पादन कटौती गरिरहेका छन् । यथेष्ट तथ्याङ्क नभए पनि कतिपय कम्पनीले रोजगारी कटौती गर्न थालिसकेको बताएका छन् । यस्तो बेला बैङ्कहरूले सेवा शुल्कका नाममा व्यवसायीमाथि अत्याचार गरेको भन्दै महासङ्घको नेतृत्व पङ्क्ति नै आन्दोलनमा उत्रिएको हो ।

व्यवसायीहरूले राष्ट्रिय अर्थतन्त्र मन्दीतर्फ उन्मुख भएको भन्दै यसलाई सहज गर्न दबाब बढाएका छन् । यही सिलसिलामा देशभरका उद्योगी व्यवसायीको सबैभन्दा ठुलो छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले बढ्दो ब्याजदर र केन्द्रीय बैङ्कको नीतिगत कडाइको विरोधमा ‘मौन प्रदर्शन’ गरेको छ । महासङ्घका उच्च पदाधिकारीहरू सडकमा आएर बैङ्कको विरोध गरेको यो पहिलो घटना हो । 

झन्डै एक वर्षयता नेपाली बैङ्कहरूले खासै कर्जा बढाउन सकेका छैनन् । व्यवसायीले ऋण पाउन छाडेका छन् । ब्याजदर चुलिएको छ । तै पनि वित्तीय प्रणालीमा नयाँ पैसा भित्रिएको छैन । बरु भएकै पैसा कता गयो भन्ने मेलोमेसो सरकार र निजी क्षेत्रका प्रतिनिधालाई पनि जानकारी छैन । केही व्यपारी र बैंकरले नेपालबाट पैसा भारतका बैङ्कमा जम्मा हुन थालेको बताइरहेका छन् । राष्ट्र बैङ्क र सरकार यसबारेमा खोज अनुसन्धान गर्नु त टाढाको कुरा, पुँजी पलायन हुनसक्ने सम्भावनालाई पनि नकार्दै आएको छ ।

कोभिडको डरलाग्दो महामारीबाट मुक्ति पाए पछिका चार्ड पर्वले यो वर्ष अर्थतन्त्रलाई चलायमान बनाउने आशा धेरैको थियो । त्यसमाथि तिनै तहका निर्वाचन एकै साल परेपछि व्यावसायिक गज्जबै व्यापार गर्न पाइनेमा ढुक्कै थिए । तर अवस्था ठिक उल्टो देखियो । चुनाव पछि पनि बैङ्कमा पैसा बढ्न सकेको छैन । औपचारिक वित्तीय प्रणालीमा गएको असार मसान्तपछि अहिलेसम्म जम्मा ४ अर्ब निक्षेप बढेको राष्ट्र बैङ्कको प्रारम्भिक अनुमान छ । त्यही पनि वास्तवमा बढेको हो की होइन, यकिन छैन । 

साभार स्रोत-अर्थपथ अनलाईन बाट

Tags: अर्थ/बाणिज्यबैंक तथा बित्त

Discussion about this post

Related Posts

जनकपुरधाममा कलवार समुदायले भव्यताको साथ मनाए बलभद्र जयन्ती

जनकपुरधाममा कलवार समुदायले भव्यताको साथ मनाए बलभद्र जयन्ती

प्रधानमन्त्री शाह र निजी क्षेत्रबीच उच्चस्तरीय छलफल: आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

सरकारी निर्णय प्रक्रिया पूर्ण डिजिटल बनाउने नियमावली स्वीकृत, टिप्पणीको तहसमेत घटाइयो

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

कृष्णभीर सडक खुलेपछि ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँमै पाइने

कृष्णभीर सडक खुलेपछि ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँमै पाइने

फिल्म‘हनुमान अंश’को कमाइमा ब्रेक लागेन, ४१औँ दिन पनि बक्स अफिसमा शानदार

फिल्म‘हनुमान अंश’को कमाइमा ब्रेक लागेन, ४१औँ दिन पनि बक्स अफिसमा शानदार

कर्मचारी खटनपटनले मधेशका स्वास्थ्यसहित अन्य कार्यालयको सेवा प्रभावित

कर्मचारी खटनपटनले मधेशका स्वास्थ्यसहित अन्य कार्यालयको सेवा प्रभावित

सरकारले ल्यायो ‘सडक सुझाव एप’, बिग्रिएका सडकबारे गुनासो र सुझाव दिन सकिने

सरकारले ल्यायो ‘सडक सुझाव एप’, बिग्रिएका सडकबारे गुनासो र सुझाव दिन सकिने

अस्ट्रेलिया अबदेखि डिपेन्डेन्ट भिसामा गएकाले परिवारका सदस्य लान नपाउने

अस्ट्रेलिया अबदेखि डिपेन्डेन्ट भिसामा गएकाले परिवारका सदस्य लान नपाउने

अन्तर्जातीय विवाहपछि जीवित छोरीको पुतला बनाएर बाबुले गरे दाहसंस्कार

अन्तर्जातीय विवाहपछि जीवित छोरीको पुतला बनाएर बाबुले गरे दाहसंस्कार

औरही नगरपालिकाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प

औरही नगरपालिकाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि