श्रावण १८ गते । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।
संस्थाले कनिष्ठ सहायक र सहायक प्रशिक्षार्थी पदको लागि केहि संख्यामा कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले सूचना प्रकाश भएको मिति (श्रावण १७ गते) ले १५ दिन भित्र कम्पनीको वेबसाइट www.guranslagubitta.com.np को career भित्र रहेको Application form डाउनलोड गरि फारम भरी आवश्यक कागजातहरु इमेल ठेगाना [email protected] मा पठाई दरखास्त दिन सक्नेछन् ।
हेर्नुहोस भ्याकेन्सी नोटिस






















Discussion about this post