श्रावण १५ गते। लहान नगरपालिकामा ११५ जना स्वयंसेवक शिक्षककाे माग गरेको छ।
आज प्रकाशित सूचना अनुसार तोकिएको पद अनुसार शैक्षिक याेग्यता पुगेको उम्मेदवारहरुले आवेदन दिन सक्नेछन् ।
आवेदन दिन लहान नगरपालिकाको वेबसाईटमा गएर दरखास्त फारम डाउनलोड गरि दरखास्त फारम भरी दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।
हेर्नुहोस सूचना























Discussion about this post