राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।
बुधबार अपराह्न बसेको बोर्ड बैठकको निर्णयअनुसार एसइईको नतिजा सार्वजनिक गरिएको हो । सार्वजनिक नतिजाअनुसार उच्च जीपीए ल्याउन नौ हजार ६३३ जना रहेका छन् ।
गत ९ वैशाखदेखि सुरु भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका पाँच लाख १४ हजार ७ ६० जना परीक्षार्थी सहभागी थिए । देशभरका दुई हजार ७०० परीक्षा केन्द्रबाट उनीहरूले परीक्षा दिएका थिए ।
- Website हरु
रा.प.बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० www.see.gov.np
राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी www.neb.gov.np
स्प्यारो पे प्रा. लि. www.khalti.com
नीमा एडुकेशन फाउण्डेशन प्रा.लि. www.neemaacademy.com
कान्तिपुर पब्लिकेशन लि. www.ekantipur.com
द कनेक्ट प्लस प्रा. लि.
www.theconnectplus.com
इंडियु संजाल www.see.edusanjal.com
नेपाल टेलिकम www.see.ntc.net.np
रिडर्स पोइन्ट प्रा. लि www.admissionnepal.com
2.SMS र IVR
जानकी टेक्नोलोजी प्रा. लि. (SMS) प्रयोग हुने सर्टकोड ( ३५००१)इजी सर्भिस प्रा.लि.(SMS) प्रयोग हुने सर्टकोड ( ३४९४९)
आकाश टेक प्रा.लि.(SMS)प्रयोग हुने सर्टकोड ( ३१००३)
नेपाल टेलिकम (SMS/ IVR) प्रयोग हुने सर्टकोड ( १६००)
Discussion about this post