nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बाख्रा चराउन गएको मौकामा बालिकालाई जब रजस्ती क रणी,एक जना प क्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ३, २०७९, ९:४६ मध्यान्ह
आफैले पढाउने एक १३ वर्षीया बालिकालाई यौ-न दुर्व्यवहार गरेको आरोपमा  दुई शिक्षक प-क्रा-उ

श्रावण ३ गते । सुनसरी बराहक्षेत्रको ग्रामीण भेगका अधिकतर बुढापाकाको दैनिकी बाख्रा चराउने र गाइवस्तुको स्याहार गर्नेमा वित्छ। तिनै बुढापाकाको सिको गरेर आठ वर्षीया बालिका पनि स्कुल विदा भएको बेला बाख्रा चराउन जाने गर्थिन्।  

उनी बाख्रा चराउन गएको बेला बुढापाकाको साहरा खोज्नु स्वाभाविक हो। तर, बुढापाका अनि आफूले बुबा भनेर मानेका एक जनाले बालिकामाथि जब रजस्ती क रणी गरेका छन्।

बालिकालाई जब रजस्ती क रणी गर्ने बराहक्षेत्र वडा नं.३ का ६० वर्षीय इन्द्रबहादुर बस्नेतलाई प्रहरीले प क्राउ गरि मुद्दा चलाएको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटीका प्रहरी निरीक्षक टीका कार्कीले पीडित बालिकाका आफन्तले उजुरी गरेलगतै बस्नेतलाई प क्राउ गरेर केरकार गर्दा स्वीकारेको बताए।  

बस्नेतले ती बालिकालाई अन्तिम पटक जेठ १४ गते जब रजस्ती क रणी गरेको अनुसन्धानबाट खुलेको छ। पीडित बालिकाका अनुसार बस्नेतले पटक–पटक गरेर चारपटक जर्वर जस्ती क रणी गरेका थिए। ‘आमालाई नभनी दे, भनीस भने ठीक हुँदैन भनेर डर देखाएपछि थुप्रै दिनसम्म कसैलाई केही नभनेको हो,’ बालिकाले नागरिकसँग भनिन, ‘एकपटक त भाग्न खोज्दा मेरो कपडा पनि च्यातिएको थियो।’  

पीडित बालिकाका बाबुका अनुसार बालिकाले पिसाव गर्दा पोल्ने गरेको र स्कुल जादा साइकल लिएर जान जहिल्यै रहर गर्ने गरेकोमा साइकल चलाउन समेत नसक्ने भनेपछि स्थानीय क्लिनिकमा लादा जर्व रजस्ती करणी भएको खुलेको थियो। त्यसपछि प्रहरीमा खबर गरिएको थियो। 

यतिबेला बस्नेत प क्राउपछि आफन्तले पीडित बालिकाका आफन्तलाई धम्की दिदैै आएको बताएका छन्। ‘बस्नेत परिवारले यतिबेला हामीलाई केही गर्न सक्दैनन्, प्रहरीमा गएर छोड्न नभने ठीक पार्ने गाउँलेबाट सन्देश पठाएर धम्की दिदै आएका छन,’ पीडित बालिकाका बाबुले भने।  

डर, त्रास, धाक–धम्की, अनुचित प्रभाव, शरीर ब न्धक राखेर वा होस् नभएको अवस्थामा कोही बालिका वा महिलामाथि जर्व रजस्ती गरिन्छ भने त्यसलाई नै जर्व रजस्ती करणी मानिन्छ। आफन्त, शिक्षित, देशका रक्षक एवं गाउँघरका भलादमीबाटै जब रजस्ती कर णीका घटना हुने गरेका छन्।  

जर्व रजस्ती क रणीका घटना सुनसरीमा वर्षेनी उकालो लाग्दो छ। समाजमा बढ्दै गएको दण्डहिनता, कानुन हातमा लिने प्रवृति र अपराधको राजनीतिकरणले गर्दा बालिका तथा महिलामाथि घिनलाग्दो रुप जर्व रजस्ती क रणीका घटनामा उकालो लागेको प्रहरीले जनाएको छ।  

सुनसरीमा २०७८ साउनदेखि २०७९ असार मसान्तसम्म १०० वटा जर्व रजस्ती क रणीका मुद्दा दर्ता भएका छन्। जर्व रजस्ती क रणी उद्योगमा २८ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनायो।साभार स्रोत-नागरिक अनलाईनबाट

Tags: प्रदेश १ खबरसुनसरी खबर

Discussion about this post

Related Posts

तीन वर्षदेखि निजगढ-धन्सार सडक खण्डमा छ ‘मृत्युको पासो’, छैन कसैलाइ चासाे

तीन वर्षदेखि निजगढ-धन्सार सडक खण्डमा छ ‘मृत्युको पासो’, छैन कसैलाइ चासाे

कप्तानगञ्जका मृतककाे शब एक साता देखी अस्पतालमा, असहयोग गरेकाे भन्दै ४ दलको आपत्ति

कप्तानगञ्जका मृतककाे शब एक साता देखी अस्पतालमा, असहयोग गरेकाे भन्दै ४ दलको आपत्ति

दुई तले घरमा भिषण आगलागी, १९ लाख बराबर क्षति

दुई तले घरमा भिषण आगलागी, १९ लाख बराबर क्षति

मुस्लिम आयोगको प्रतिबेदन राष्ट्रपति समक्ष पेश

मुस्लिम आयोगको प्रतिबेदन राष्ट्रपति समक्ष पेश

अभिनेता राजपाल यादवको दुई सम्पत्ति बैंकले लिलामी गर्ने

अभिनेता राजपाल यादवको दुई सम्पत्ति बैंकले लिलामी गर्ने

के माधुरी दिक्षित र सञ्जय दत्त बिच प्रेम सबन्ध थियो ? ३५ बर्ष पछि बोले साजन निर्देशक

के माधुरी दिक्षित र सञ्जय दत्त बिच प्रेम सबन्ध थियो ? ३५ बर्ष पछि बोले साजन निर्देशक

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा जनकपुरधाममा प्रदेशस्तरीय कार्यक्रम सम्पन्न

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा जनकपुरधाममा प्रदेशस्तरीय कार्यक्रम सम्पन्न

एक अनौठो रेस्टुरेन्ट, जहाँ निबस्त्र रात्रिभोज हुन्छ, अन्जान व्यक्तिसँग बस्न पाईन्छ

एक अनौठो रेस्टुरेन्ट, जहाँ निबस्त्र रात्रिभोज हुन्छ, अन्जान व्यक्तिसँग बस्न पाईन्छ

ब्लड प्रेसर छ ? उसो भए यी तरकारी खानुहोस्, कन्ट्रोलका लागि लाभदायक छ

ब्लड प्रेसर छ ? उसो भए यी तरकारी खानुहोस्, कन्ट्रोलका लागि लाभदायक छ

बैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट राजु पासवान सम्मानित

बैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट राजु पासवान सम्मानित

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि