जनकपुरधाम । मधेश प्रदेश सरकार अन्तर्गतको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न पदमा ठुलो संख्यामा कर्मचारी माग गरेको छ ।
प्रतिष्ठानले साउन १ गते आईतबार सूचना विज्ञापन निकाल्दै विभिन्न पदको लागि प्रतिष्ठानलाई चाहिने कर्मचारी पदपूर्तिको लागि कर्मचारी माग गरेको छ ।
आवेदन डाउनलोड गर्नको लागि दिएको लिंक https://mihs.edu.np/ मा क्लीक गरी डाउनलोड गर्न सकिन्छन् । प्रतिष्ठानको वेभसाईट https://mihs.edu.np/ बाट डाउनलोड गरिएको आवेदन रितपूर्वक भरी प्रतिष्ठानको नर्सिङ क्याम्पस जनकपुरधाममा जम्मा गर्न विज्ञापनमा उल्लेख छ ।
हेर्नुहोस भ्याकेन्सी नोटिस
























Discussion about this post