चैत १ गते । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीलेसहायक अधिकृत र अधिकृतका लागि केही संख्यामा र सिएका लागि १ जना कर्मचारी माग गरेको हो ।
सहायक अधिकृत र अधिकृतका लागि मान्यता प्राप्त शिक्षण संस्था बाट स्नातक तह उर्तिण गरी आवेदन पद भन्दा १ पद मुनी कम्तीमा ३ वर्ष लघुवित्त वित्तीय संस्थामा अनुभव भएको हुनुपर्नेछ भने सिए पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सिएको परीक्षामा उर्तिण गरी वित्तीय संस्थामा लेखा परिक्षण सम्बन्धी कार्य अुनभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजातसहित चैत १० गते भित्र संस्थाको एनआइशि एशिया बैंक लम्कीमा रहेको खाता नम्बर ८६४१४७७३५५५२४००४ मा १ हजार रुपैयाँ नगद जम्मा गरेको भौचर संकलन गरी संस्थाको कर्पोरेट कार्यालय बूढानीलकण्ठ काठमाडौं अनलाइन kisanlaghubitta.com.np/online-apply मार्फत आवेदन दिन सकिनेछ ।
हेर्नुहोस भ्याकेन्सी नोटिस






















Discussion about this post