फागुन २९ गते । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले ३ पदमा रोजगारीको अवसर खुलाएको हो ।
कम्पनीले सहायक प्रमुख, सहायक महाप्रबन्धक र वरिष्ठ प्रबन्धक माग गरेको हो । सो पदहरुका लागि कम्पनीले व्यवस्थापन वा अर्थशास्त्रमा स्नाकोत्तर तह पास गरेको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले चैत १३ गतेसम्म कम्पनीको वेबसाइट https://www.nicasialaghubitta.com/careers मार्फत् आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस भ्याकेन्सी नोटिस






















Discussion about this post