फागुन २५ गते। महुली लघुवित्त वित्तीय संस्थाले विभागीय प्रमुख पदका लागि एक जना कर्मचारीको माग गरेको छ ।
संस्थाले करारमा विभागीय प्रमुख पदका लागि कर्मचारी माग गरेको हो। ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।
हेर्नुहोस भ्याकेन्सी नोटिस
















Discussion about this post