फागुन १६ गते। स्वावलम्बन लघुवित्तले रोजागारीको अवसर दिएको छ। संस्थाले ३ जना सहायक प्रबन्धक माग गरेको छ । उक्त पदका लागि कम्पनीले शैक्षिक योग्यता मान्यता प्रााप्त शिक्षण संस्थाबाट कम्प्युटर इन्जिनियर अर्थात् सूचना प्रविधि विषयमा स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले फागुन २९ गतेभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा सम्पर्क गरी दरखास्त दिन सक्नेछन् ।





















Discussion about this post