फागुन १२ गते। सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले अधिकृत,सुपरभाईजर,वरिष्ठ सहायक,सहायक र कनिष्ठ सहायक(प्रशिक्षार्थी सहायक) पदका लागि कर्मचारी आवश्यक परेकोले सूचना जारी गरेको छ ।
अधिकृत श्रेणीको लागि २१ बर्ष देखि ४० वर्ष उमेर समूह र सहायक श्रेणीका लागि १८ बर्ष देखि ३५ बर्स ननाघेका उमेर समुहका ननाघेका इच्छुक नेपाली नागरिकले फागुन २५ गते भित्र आवश्यक कागजातसहित विज्ञापन नम्बर सहित कम्पनीको इमेल [email protected] मा ईमेल पठाएर आवेदन दिन सकिने सुचना मा उल्लेख गरेको छ ।
हेर्नुहोस कम्पनीले प्रकाशित गरेको सूचना






















Discussion about this post