फागुन ५ गते । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
संस्थाले विभागीय प्रमुखहरु (सूचना प्रविधि, कानुन, योजना), प्रदेश प्रमुख, अनुगमन अधिकृत, शाखा प्रबन्धक, बरिष्ठ सहायक।सहायक।कनिष्ठ सहायक।ब्यवस्थापन।प्रशिक्षार्थी।प्रशिक्षार्थी सहायकमा केही संख्यामा कर्मचारी माग गरेको हो । सो पदहरुका लागि कम्पनीले शैक्षिक योग्यता एसइई उत्तिर्ण देखी स्नातकोत्तर उत्तिर्णसम्म हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले सूचना प्रकाशित भएको मितिले (फागुन ५ गते) १५ दिन भित्र आवश्यक कागजात संकलन गरी वित्तीय संस्थाको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस भ्याकेन्सी नोटिस






















Discussion about this post