सप्तरी/फागुन ५ गते। सप्तरी रुपनी गाँउपालिकाको ५ किलाेमिटरमा माेटरसाईकल दुर्घटना हुँदा ४ जना गम्भीर घाईते भएका छन् ।
दुई वटा माेटरसाईकल एक आपसमा ठाेकिदा चार जना घाईते भएका हुन्।एफ जेड एस प्र२-०१-००३प-५७९० नम्बरकाे गाडि राजविराज बाट काठमान्डाै जाने क्रममा बिपरित दिसाबाट काे ३७प३३३६ नम्वरकाे पल्सर मोटरसाईकलले ठाेकिदा एफ जेड मोटरसाईकलका चालक पंकज चाैधरी सवार बिक्रम मंडर र पल्सर चालक ईजारुल राईन सवार अस्लम खान घाईते भएका छन् ।
यता घाईतेलाई उपचारकाे लागि रुपनी स्थित युनिक अस्पताल लगिएकाे छ भन्ने धट्नाकाे थप अनुसनधान भईरहेकाे ईलाका ट्राफिक प्रहरी कार्यलय शम्भुनाथले जनाएकाे छ।

















Discussion about this post