फागुन २ गते। जनकपुर न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. जनकपुरले कर्मचारी माग गरेको छ। हस्पिटलले एक सूचना प्रकाशित गरि विभिन्न पदमा कर्मचारी माग गरेको हो।
ईच्छुक व्यक्तिहरुले फागुन १५ गते भित्र हस्पिटलको कार्यालयमा गइ आवेदन दिन सकिने सूचनामा उल्लेख छ।
हेर्नुहोस हस्पिटलले प्रकाशित गरेको भ्याकेन्सी नोटिस






















Discussion about this post